गुरुङ समुदायको चाड तमु ल्होसार सामुहिक रुपमा धरानमा पनि मनाए
धरान १८ मा रहेको गुम्बामा सदा झै यो बर्ष पनि गुरुङ समुदायले सामुहिक रुपमा तमु ल्होसार मनाएका छन। तमु ल्होसार गुरुङ जातिको महान चाड हो। नयाँ वर्ष तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको अवसरमा मनाउने गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ । […]









