मितेरी बैङ्कद्वारा इलाका प्रहरी कार्यालय धरानलाई कम्प्युटर र प्रिन्टर सहयोग
इलाका प्रहरी कार्यालय धरानलाई डिजिटलाइज गर्न सहयोग स्वरूप धरान स्थित मितेरी डेभलपमेन्ट बैङ्क प्रधान कार्यालयले कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ । मितेरी बैङ्कका अध्यक्ष किशन मास्के, प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती, सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले इलाका प्रहरी प्रमुख डिएसपी नवराज मल्ललाई बुधवार १ थान कम्प्युटर १ थान प्रिन्टर हस्तान्तरण गरे […]









