‘खजुरे ब्रो’ फिल्ममा अतिथि भूमिकामा मेयर हर्क साम्पाङ, एक मिनेटको छायाङ्कन गरियो
धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिवार बेलुका धरानमा छायाङ्कन भइरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भइरहेको छायाङ्कन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेट जति केमियो रोल सुटिङ […]









