बिपिका उपकुलपती माथी भएको सांघातिक आक्रमणको काँग्रेसद्वारा घोर भर्त्सना
बिपि प्रतिष्ठानका का.मु. उपकुलपती प्राड.प्रल्हाद कार्कीलाई आफ्नै कार्यकक्षमा सांघातिक आक्रमणको प्रयासको घटना प्रती नेपाली काँग्रेसले घोर भर्त्सना गर्दै विज्ञप्ती जारी गरेको छ। विज्ञप्तीमा भनिएको छ, नेपालकै प्रतिष्ठीत बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेको घटनाप्रती नेपाली काँग्रेसको गम्भीर ध्यानकषर्ण भएको छ। संस्थामा हुने कुनैपनी असोभनीय कार्यको जहिले पनि नेपाली काग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। माघ […]









