सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ धरान -१५ वडा कार्यसमितीद्वारा रक्तदान कार्यक्रम
“रगत दान जीवन दान” भन्ने मुल नारा सहित २८६० औँ सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ धरान-१५ ईकाईको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। धरान- १५ श्याम चोकमा भएको रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाको प्रमुख आथित्य रहेको थियो। अतिथीहरुमा सबिधानसभा सदस्य किरण कुमार राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बो, नेपाली […]









