स्वास्थ्य/जिवनशैली

बिपिको समस्या समाधान गर्न एमाले धरानले अध्यक्ष केपी ओलीलाई बुझायो ९ बुँदे ध्यानाकर्षणपत्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिपी प्रतिष्ठानमा विद्यामान समस्या समाधानका लागि पहल गरिदिन पार्टीको धरान नगर कमिटीको टोलीले मङ्गलवार दमक पुगेर ध्यानाकर्षण गराएका छन् । नगर अध्यक्ष हर्कजंग एभेङको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सांसद द्वय रमेश बस्नेत, विजयकुमार राई, रेवतीरमण भण्डारी, मिना श्रेष्ठ, लक्ष्मी गौतम, पूर्व सांसद जयकुमार राई, मुरारी […]

आर्थिक

इटहरीमा अत्याधुनिक बस पार्क निर्माण सुरु, मेयर हेमकर्ण पौडेलद्वारा शिल्यान्यास

कोले न्युज: पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ। इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन । भवन निर्माण भए सँगै अत्याधुनिक र […]

Uncategorized

आजको मौसम, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र […]

Uncategorized

नेविसंघ सुनसरीले खुल्ला शङ्ख ध्वनी प्रतियोगिता गरेको छ

कोले न्युज: नेपाल विद्मार्थी संघ सुनसरीको आयोजना र पिण्डेश्वरी क्याम्पस नेविसंघ इकाईको व्यबस्थापनमा खुल्ला शङ्ख ध्वनी (शङ्ख बजाउने) प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा प्रथम दधिराम खनाल, द्वितीय महेश दाहाल तृतीय सरोज पौडेल भएका छन। प्रथम पुरस्कार ५ हजार नगद, दोस्रो पुरस्कार ३ हजार नगद र तृतिय पुरस्कार २ हजार नगद सहित प्रमाण पत्र प्राप्त […]

Uncategorized

गणित विषयको प्रयोगात्मक सामाग्री विष्णु स्कुलका विद्मार्थीहरुले प्रदर्शनी गरे

विष्णु मेमोरियल स्कुलका कक्षा ६ देखि ९ सम्मका ७६ जना विद्यार्थीहरूको समूहले तयार गरेका गणितका प्रयोगात्मक सामाग्रीको प्रदर्शन गरिएको छ । विद्यार्थीहरूले गणित विषयमा गरेको विभिन्न प्रयोगात्मक अभ्यासका क्रममा बनाएका सामाग्रीहरूको प्रदर्शनी कक्षामा पढेर त्यसलाई प्रयोगात्मक अभ्यास गर्दा छिटो जान्न सकिन्छ भन्ने कुरातर्फ विद्यार्थीलाई अभिप्रेरित गर्न प्रदर्शनी आयोजना गरिएको हो । विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका […]

मनोरञ्जन समाचार

मेनुका पौडेल इण्डियन आईडलको टप टेन बाट आउट

भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन। मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले भनेकी छन्– ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’ उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी […]

खेलकुद

धरान-१४, धरान-११ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

धरान रङ्गशालामा जारी २४औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको आइतबार भएको क्वाटर फाइनल खेलमा धरान-१४ ले धरान-११ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा धरान-१४ का सरोज राईले १२औँ मिनेट र दोस्रो हाफको १० मिनेटमा १/१ गरी २ गोल गर्दै एकल स्कोरमा टिमलाई विजयी बनाए । […]

स्वास्थ्य/जिवनशैली

प्रतिष्ठानका का.मु.उपकुलपती कार्कीद्वारा विद्मार्थीहरुलाई बिरोधको कार्यक्रम फिर्ता लिन अपिल

बिपि प्रतिष्ठानमा कार्यरत शिक्षक र कर्मचारीहरुको लामो समय देखि आन्तारिक बढुवा रोकिएको बिषयलाई लिएर आदोलनको कारण पठनपाठन नभए पछि विद्मार्थीहरु केही दिन देखि आन्दोलनमा छन। अन्दोलनरत विद्मार्थीहरुलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्दै का.मु . उपकुलपती प्रा. डा. प्रल्हाद कार्कीले आज एक विज्ञप्ती जारी गर्दै अपिल गरेका छन। अपिलमा भनिएको छ प्रतिष्ठानको बर्तमान अबस्था प्रती हामी […]

Uncategorized

सुनसरीका तीन पत्रकार हिसान सुनसरीद्धारा शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकार सम्मानीत भएका छन। हिसान स्पोर्टस मिट २०८० को समापनको अवसर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो । इटहरी स्थित कस्तुरी […]

खेलकुद

क्वाटर फाइनल खेलमा धरान-१८ ले धरान-५ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश

धरान रंगशालमा जारी २४औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा धरान-१८ ले धरान-५ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा धरान-१८ का रोशन उराँवले खेलको १६ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको दोस्रो हाफको ५ मिनेटमा धरान-५ का अमित […]