ग्रामिण पत्रकार समूहको छैठौं स्थापना दिवसमा पत्रकारहरुको परिवारलाई सम्मान
कोले न्युज: पत्रकारको स्वतन्त्र पत्रकारितामा परिवारहरुको योगदानको चर्चा गर्दै, ग्रामिण पत्रकार समूहको छैठौं स्थापना दिवसको अवसरमा समूहले पत्रकारको परिवार भेटघाट कार्यक्रम गरेको छ । सोही अवसरमा समूहले लोगो अङ्कित टिसर्ट सार्वजनिक गरिएको छ । प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले पत्रकारका अभिभावकलाई कदरपत्रले सम्मानसमेत गरिएको थियो। वराहक्षेत्रमा रहेर पत्रकारिता गर्ने संचारकर्मीसँग समन्वय गरेर […]









