यु.एन.नबोदय कलेजद्वारा मिस कोशीका फस्ट र फोर्थ रनरअपलाई सम्मान
धरान: धरान-१६ स्थित यु.एन.नबोदय कलेजले मिस कोशिमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी जितेका आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ।कलेजमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। प्रतियोगिता जय मिडिया म्यानेजमेन्ट प्रा लि. ले आयोजना गरेको हो। शनिबार धरानमा सम्पन्न मिस कोशी सिजन-८ को ग्रान्ड फिनालेमा यु.एन.नबोदयकी निशाहाङमा लिम्बुले फस्ट रनर अपको […]









