स्ववियुद्वारा पुर्वाञ्चल इन्जिनरिङ क्याम्पस धरानमा एक दिने स्वास्थ्य शिविर
धरान: पुर्वाञ्चल इन्जिनरिङ क्याम्पस धरानमा स्वतन्त्र विद्मार्थी युनियनद्वारा आयोजित आज शुक्रबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। क्याम्पसका विद्मार्थी, शिक्षक र कर्मचारीहरुलाई सेवा प्रधान गर्ने गरि गरिएका शिबिरमा कोशी अस्पताल बिराटनगरको सहयोगमा ३ सय ५० जनाले डाक्टर संग परामर्स र स्वास्थ्य सेवा लिएका छन। स्ववियु सभापती नवीन श्रेष्ठका अनुसार इन्जिनरिङ क्याम्पसमा धरान बाहिर टाढा […]









