स्व. मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा चार बर्षदेखि निरन्तर बास्केट बल प्रतियोगिता
धरान: धरानलाई बास्केट खेलको उर्वरभूमीको रुपमा चिनिन्छ । यहाँ राष्ट्रिय, प्रदेश स्तरीय प्रतियोगिता हुने गरेका छन् । यी प्रतियोगिता सञ्चालन हुनका लागि डिपो माविले ठूलो भूमिका निर्वाह गरेको छ । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने अभिप्रायले चार बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको मेजर श्रवणकुमार डिपो बास्केट बल रनिङ कप प्रतियोगिताले विद्यालय स्तरबाटै अब्बल खेलाडी उत्पादन […]









