धरान १४ मा रहेको पर्यटन सूचना केन्द्र जहिल्यै बन्द
धरान: धरान उपमहानगरपालिकाको विजयपुर बोलबम बोलमय बनेको छ । आज तेस्रो हप्ता धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम भक्तजनहरुका अत्याधिक भीड रहेको थियो । अत्याधिक भीड भएका कारण सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्काउटका स्वयम्सेवक, बोलबम समितिले खटाएका स्वयमसेवक लगायतले भीडलाई व्यवस्थित गर्ने काम गरिरहेका थिए । तर अधिकांश भक्तजनहरु पिण्डेश्वर मन्दिरसम्म पुग्न अल्मलिएको अवस्थामा […]









