धरानको खानेपानी समस्या समाधानमा प्रदेश सरकारको सहयोगमा तीन वटा डिपबोरिङ्गको काम सम्पन्न
धरान: दीर्घकालीन खानेपानी परियोजना सम्पन्न नहुन्जेल कोशी प्रदेश सरकारको अनुदानमा सम्पन्न भएको तीन वटा डिप बोरिङले धरानको खानेपानी समस्यालाई केही हदसम्म थेग्ने अनुगमनपश्चात सम्बन्धित पक्षले जानकारी दिएका छन् । तर धरानका मेयर हर्कराज राइले यसलाई धरान खानेपानी बोर्डको स्वामित्वमा ल्याउन भने अहिले नै नसकिने अडान लिनु भएको छ ।आर्थिक बर्ष २०८०/०८१ मा तीन वटा डिप […]









