खेलकुद

‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज’ सिजन–२ का बिजेता बने लिम्बू

धरान: धरान उप-महानगरपालिका व्यापी विद्यालय स्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ सोमबार धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ। -याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बूले उत्कृष्ट प्रस्तुति दिँदै बिजेता बनेका छन्। लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल […]

खेलकुद

मिङ्गसोहाङ लिम्बू बने अन्डर–१३ च्याम्पियन

धरान: यु–१३ उमेर समूहको सहभागितामा शनिबार सम्पन्न धरान नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको अन्डर–१३ च्याम्पियन मिङ्गसोहाङ लिम्बू बनेका छन्। उनले उपाधिसँगै नगद ५ हजार, ट्र्फी र प्रमाणपत्र प्राप्त गरे।उपविजेता बनेका निशान शेर्पाले नगद ३ हजार ट्रफी तथा प्रमाणपत्र पाए। तेस्रो स्थान हासिल गरेका समर्थमान श्रेष्ठ र सुवन चेम्जोङले नगद १ हजार ५ सय / १ हजार […]

खेलकुद

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टामा

धरान: देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ ।शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो। छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ ।त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल […]

समाज

साकेला पर्ब नृत्य र उत्सव मात्र नभई सांस्कृतिक र धार्मिक पहिचानको प्रतीक हो: उपप्रमुख बेघा

शनिबार धरान–१७ स्थित साकेला पार्कमा आयोजित भाषिक स्तरीय साकेला शिली प्रदर्शनी कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाले साकेला पर्व केवल नृत्य र उत्सव मात्र नभई किरात राई समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक पहिचानको प्रतीक भएको बताए। उनले भने,“पर्वले समुदायलाई एकताबद्ध गर्दै संस्कार र संस्कृति सन्देश दिन्छ र नयाँ पुस्तालाई परम्परागत संस्कृतिसँग जोड्ने कार्य […]

खेलकुद

धरान अन्तर वडा महिला नकआउट रनिङकप: धरान ११ क्वाटर फाइनलमा

धरान: धरान नगर अन्तर वडा महिला नकआउट फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा धरान ११ ले धरान १९ लाई ४–० गोलले पराजित गदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।धरान रङ्गशालामा जारी खेलमा निर्धारित ६० मिनेटमा पहिलो हाफको ५ मिनेट र दोस्रो हाफको ५ मिनेटमा धरान ११ की खेलाडी प्रश्ना राईले २ गोल र पहिलो हाफकै २७ […]

खेलकुद

धरान अन्तर वडा महिला नकआउट रनिङकप: ट्राईबेकरमा वडा न.३ र वडा न. २० क्वाटर फाईनलमा

धरान अन्तर वडा महिला नकआउट रनिङकप फुटबल दोस्रो संस्करणको दोस्रो दिनको पहिलो दोस्रो खेल नै ट्राईबेकरमा वडा ३ ले वडा १४ लाई २–० र दोस्रो खेलमा वडा नम्बर २० ले वडा नम्बर ५ लाई ३–० गोल पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।धरान रंगशालमा जारी खेलमा निर्धारित ६० मिनेटमा चारवटै टिमबाट कुनै पनि गोल […]

खेलकुद

सुनाखरी रेड’ विजयी टिमलाई विद्यालयमै सम्मान

धरान–१२, चतरालाईन स्थित सुनाखरी एकेडेमीले प्रथम सुनाखरी कप–२०८२ को विजेता टिम सुनाखरी रेडलाई शुक्रवार विद्यालय प्राङ्गणमा विशेष समारोह मार्फत सम्मान गरेको छ।स्कुलका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलन कुमार राई र प्लस–टुको संयोजक तप कुमार राईले विजेता खेलाडीहरूलाई अबिर र खदा लगाएर सम्मान प्रदान गरे।विजयी टिमलाई सम्मान गर्नुको उद्देश्य विद्यार्थीहरूलाई आगामी दिनहरूमा पनि उत्कृष्ट प्रदर्शनका लागि […]

मनोरञ्जन समाचार

चलचित्र “गाँउ आएको बाटो”को चर्चा हङकङको युनिर्भसिटिमा

विकाश चाम्लिङ राई हङकङ: नविन सुब्बाद्धारा निर्देशित चलचित्र “ गाँउ आएको बाटो” हङकङ स्थित हङकङ एकेडेमि अफ आर्ट अफ पर्फमेन्स फिल्मका विद्यार्थीहरुलाई अध्यनका लागि वुधवार प्रदर्शन गरिएको छ । युनिर्भसिटिका प्रोफेसरले हङकङको सिनेमा हलमा फिल्म हेर्नुका साथै हङकङका पत्रकारहरुले फिल्म बारे लेखिएको समिक्षा पढे पछि युनिर्भसिटिका फिल्म निर्माणका विद्यार्थीहरु माझ अध्यनका लागि युनिर्भसिटिले नेपाली चलचित्र […]

दुर्घटना

विदेशमा सडक दुर्घटनामा मृत्यु भएका विद्यार्थीलाई धरान समाज युकेको आर्थिक सहयोग

धरान समाज युकेले लन्डनमा सडक दुर्घटनामा मृत्यु भएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई सहयोग स्वरुप ३ हजार ३ सय १० पाउण्ड रिडिङमा हस्तान्तरण गरेको हो ।धरान समाज युकेको पहलमा सङ्कलन गरिएको सो सहयोग धरान समाज यूकेका अध्यक्ष निकेश […]

राजनिती

अशान्त वातावरणमा चुनाव सम्भव छैन: अध्यक्ष उपेन्द्र यादव

धरान: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर भएको अशान्त वातावरणमा फागुन २१ मा चुनाव नहुने बताएका छन ।बिहीबार धरानको हरियाली सामुदायिक वनमा आयोजित प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग भने फागुन २१ का लागि प्रस्तावित निर्वाचनबारे भय र अशान्त वातावरणमा […]