जोलसाया, सिद्धार्थ शिशु क्वाटरफाईनल, डिपो र आइडल सेमिफाईनल प्रवेश
धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु–१२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २० औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा जोलसाया,सिद्धार्थ शिशु सदन क्वाटरफाईनल प्रवेश गरेको छ भने डिपो र आइडल सेमिफाईनल प्रवेश गरेको छ ।आईतबार भएको चौथो दिनको खेलमा ४ खेल सम्पन्न भएका छन्। चौथो दिनको पहिलो खेलमा जोलसाया एकेडेमीले एप्पल […]









