खेलकुद

सुनसरीका कराँते प्रशिक्षक मनोज शाक्य सम्मान सहित बिधाई

धरान: सुनसरी जिल्लाको कराँते खेल विकासमा दशकौँदेखि अतुलनीय योगदान पुर्‍याएका कराँते प्रशिक्षक मनोज शाक्यलाई सम्मान–पत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास बोर्ड तथा सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा आयोजित कार्यक्रममा शाक्यलाई स–सम्मान बिदाइ तथा कदर गरिएको हो ।शाक्यले २०३५ सालदेखि कराँते खेलमा प्रवेश गरी २०४१ साल राजविराज, २०४२ साल वीरगञ्ज […]

खेलकुद

२० औँ ललित-अम्बर डिपो कप :नेपाल पुलिस स्कुल तेस्रो, दिलकुमार प्लेट च्याम्पियन हिमशिखर

धरान : डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस स्कुलले तेस्रो स्थान प्राप्त गरेको छ । भने लेट दिलकुमार प्लेट च्याम्पियन हिमशिखर बोडिङ स्कुल भएको छ । बुधवार भएको खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस स्कुलले आइडल इङ्लिस […]

धरान विशेष

जेसीज धरान अध्यक्षमा सागर प्रसाईं निर्वाचित

धरान: धरान जेसीजको ४२औँ शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि सागर प्रसाईं अध्यक्षमा निर्वाचित भएका छन्। आईताबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचनमार्फत सर्वसम्मत रूपमा प्रसाईं अध्यक्ष पदमा निर्वाचित भएका हुन्। कार्यकारी उपाध्यक्ष पदमा जेसी साहिल भुजेल र जेसी शुभम् शाक्य उम्मेदवार रहेका छन्। त्यसै गरी उपाध्यक्ष पदमा जेसी जोश साह, जेसी प्रेशिका […]

खेलकुद

२० औं ललित – अम्बर डिपो कप: हिमशिखर बोडिङ स्कुल फाईनलमा

धरान: २० औं ललित- अम्बर डिपो कपको सेमिफाइनल खेल जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको थियो । सेमिफाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरीले जितसहित प्लेट च्याम्पियको फाइनलमा आफ्नो स्थान पक्का बनायो । हिमशिखरको जितमा जर्सी ९ का सायुन राईले १ गोल गरेका थिए । सोही १ गोल नै हिमशिखरलाई फाइनलमा […]

खेलकुद

ख्रिष्ट्रीयन समाजद्धारा मैत्रीपूर्ण फुटसल, पत्रकार कल्याण कोषका लागि नगद १० हजार सहयोग

धरान: धरान ख्रिष्टीयन उत्सवको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरी र ख्रिष्टीयन समाज बिच मैत्रीपूर्ण फुटसल सम्पन भएको छ ।सोमबार धरान १५ स्थित बिग फुटसलमा भएको मैत्रीपूर्ण फुटसलमा धरान ख्रिष्टीयन समाज बिजेता भएको हो ।समाजले नेपाल पत्रकार महासंघ सुनसरीलाई ८–६ गोलले पराजित गरेको हो । मैत्रीपूर्ण फुटसलका प्रमुख अतिथी कोशी प्रदेश अध्यक्ष किशोर राई रहेका थिए […]

खेलकुद

ललित–अम्बर डिपो कप: हिमशिखर, प्रभात, नेपाल पुलिस स्कुल, धरान इङ्लिस बोर्डिङस्कुल सेमिफाईनल प्रवेश

धरान: डिपो माध्यमिक विद्यालयद्वारा सञ्चालित पहिलो यु १२ अन्तर स्कुल फुटबल प्रतियोगिताको २०औँ संस्करणको ललित अम्बर फुटबल कप २०८२, दिलकुमार प्लेट च्याम्पियनसिप प्रतियोगितामा क्वाटर फाइनल खेलमा हिमशिखर,”प्रभात सेमिफाईनल प्रवेश गरेका छन ।डिपोको खेलमैदानमा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले माउण्ट हर्मन एकेडेमीलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको […]

राजनिती

नेपाली कम्युनिस्ट पार्टी देशकै ठुलो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य छः हरिबोल गजुरेल

धरान: नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य रहेकोमा जोड दिए ।नेता गजुरेलले अवसरवाद र विभाजनप्रति आलोचना गर्दै स्वार्थका […]

राजनिती

जनता समाजवादी पार्टीको प्रदेश अध्यक्षमा गणेश राई

धरान: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कोशी प्रदेश अध्यक्षमा गणेश राई चयन भएकाछन् । शुक्रवार धरानमा भएको प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय समिति चयन गरेको हो । समितिको तीन उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद रहेकाछन् भने महासचिवमा नगेन्द्र पारघरी लिम्वू रहेकाछन् । त्यसैगरी समितिको तीन सचिवमा गणेश खालिङ, कुमार […]

स्वास्थ्य/जिवनशैली

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्झौता

धरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुलवीच स्वास्थ्य सम्झौता भएको छ ।विजयपुर अस्पतालले हिविस्कस वोडिङ स्कुलका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई २० प्रतिशतसम्म उपचारमा छुट दिइने सम्झौता भएको हो ।स्कुल र अस्पतालवीचमा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको अस्पतालका अध्यक्ष पंकज खतिवडाले वताउनु भयो ।सम्झौताले स्कुल परिवारलाई उपचारमा सुविधा र […]

समाज

वडा अध्यक्ष प्रबिन राईले कम्प्युटर, प्रिन्टर, इन्टरनेट पार्टी कार्यलयमा उपलब्ध गराउने

धरान: नेपाली काँग्रेसका धरान उपमहानगर उपसभापति एवम् धरान–१८ का वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) ले कम्प्युटर, प्रिन्टर तथा इन्टरनेटसम्बन्धी उपकरण उपलब्ध गराउने र इन्टरनेट सेवा तत्काल जडान गर्ने घोषणा गरेका छन्।गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गर्ने समूहले घुसपैठ गरी धरान–२ स्थित बलबहादुर राई–भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा रहेको […]