इस्कोन धरानले १७ औ जगन्नाथ रथयात्रा, मंसीर २० गते आयोजना गर्दै
धरान: धरानमा यस वर्ष पनि धार्मिक उत्साहसँगै इस्कोन धरानले १७ औँ जगन्नाथ रथयात्रा–२०८२ भव्य रूपमा आयोजना गर्ने भएको छ ।मंसिर २० गते शनिबारका दिन सम्पन्न हुने कार्यक्रममा भगवान् श्री जगन्नाथ, बलदेव तथा सुभद्रा महारानी सुवर्णरथमा सवार भई शहर परिक्रमा गर्दै भक्तजनलाई दर्शन दिनेछन् ।इस्कोन धरानका अध्यक्ष अधिराज राई र सुनसरी जिल्ला अध्यक्ष बावुराम राईलगायत नेपालभरका […]









