इटहरीको ह्याप्पी होमको फरक शैली: उत्पादन र श्रमसँग जोड्न विद्यार्थीलाई तरकरी विक्रीमा सहभागी
इटहरीको ह्याप्पी होमको फरक शैली: उत्पादन र श्रमसँग जोड्न विद्यार्थीलाई तरकरी विक्रीमा सहभागीइटहरी: इटहरी–२० को किड्स ह्याप्पी होम परिसर मंगलबार सामान्य स्कुल जस्तै देखिएन । कक्षाकोठाभित्र किताबका पाना पल्टिन्थे भने बाहिर साना हातमा तराजु, प्लास्टिकका टोकरी र ताजा तरकारी थिए । ‘आउनुहोस् तरकारी किन्नुस’ भन्दै विद्यार्थीहरू आत्मविश्वासका साथ ग्राहक बोलाइरहेका थिए ।पढाइ सकेपछि काम गर्न […]









