सातौँ डिआइजी रनिङ कप: नेपाल पुलिस स्कुल रेड फाइनल प्रवेश
धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा नेपाल पुलिस स्कुल रेडले फाईनल प्रवेश गरेको छ ।बुधवार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी पहिलो सेमि फाइनल खेलमा नेपाल पुलिस स्कुल रेडले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० ले हराउदै हराउँदै फाइनलमा पुगेको हो ।खेलको दास्रो हाफमा […]









