इटहरीमा ६८ बर्षीय महिलाको हत्या
सुनसरीको इटहरी उपमहानगरपालिका २ शान्तिनगर (राई टोल) कि मधुमाया पुरीको हत्या भएको छ । गोठमा काम गरिरहेको समयमा छिमेकी सन्तोष राईले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्यामा संलग्न राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । घर पछाडिको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई दिउँसो ३ बजे राईले खुकुरी प्रहार गरेको […]









