धरानको कार्यपालिका बैठक: मेयर जंगीएर उठेर हिडे, कार्यपालिका सदस्यहरु पर्खिरहे
कोले न्युज: मङ्गलवार दिउँसो धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले आफुले राखेको एजेन्डामा फरक मत आएपछी जंगीएर बैठक स्थगित गर्दै उठेर हिडे। कार्यपालिका बैठकमा ६ वटा एजेन्डा राखीएको थियो । मेयर साम्पाङको पहिलो एजेन्डामा सचेत धराने, स्वतन्त्र नागारिक समाज, स्वतन्त्र दिदीबहिनी समूह लगाएतले निर्माण गरेको सर्दु खोलामा निर्माण गरेको पार्कहरूलाई सूचीकृत तथा व्यवस्थापन गर्न […]









