मनोरञ्जन समाचार

धरान एक्स्पो : आज गायक दिपक बज्राचार्य को प्रस्तुती

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० को दोस्रो दिन आज गायक दिपक बज्राचार्य प्रस्तुत हुने भएका छन् । फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेका बज्राचार्यका ‘मायाको डोरीले’, ‘मनमगन’, ‘अल्लारे’ ‘रितु’ लगायतका गीत चर्चित छन् । बज्राचार्यबाहेक एक्स्पोमा आज स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक […]

खेलकुद

धरान १०-के रन १२ औँ उपाधि जुलियस मुरिउकी र महिला तर्फ सन्तोषी श्रेष्ठ चुमे

पुरुष विजेता जुलियस मुरिउकी अफ्रिकी मुलुक केन्याका धावक हो। महिला विजेता सन्तोषी श्रेष्ठ दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता हुन । आज बिहान भएको नेवा च्यारिटी रनको १० किलोमिटर दूरी मुरिउकीले ३२ दशमलव ५० मिनेटमा पुरा गरेका हुन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे । सन्तोषीले ३८ दशमलव ८ मिनेटमा उक्त दूरी पुरा […]

धरान विशेष

कोशीको पानी आएर एयरपोर्ट बने पछि मात्र राष्ट्रपती र प्रधानमन्त्रीको फोटो राख्ने- हर्क साम्पाङ

धरान १०-के रन ले धरानमा आयोजना गरेको १२ औँ संस्करणको दौड पतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै धरानका मेयर हर्क साम्पाङले केन्द्र सरकारले धरानमा कोशीको पानी ल्याएर एयरपोर्ट जुन दिन बनाई दिन्छ त्यो दिन मात्र राष्ट्रपती र प्रधानमन्त्रीको फोटो आफ्नो कार्यकक्षमा राख्ने उद्मघोष गरे। मेयर साम्पाङले कार्यपालिका बैठकमा भएको विबादलाई लक्षित गर्दै आफुले मेयरमा विजय भएको […]

आर्थिक

धरान एक्स्पो २०८० व्यापार मेलाको पर्यटन मन्त्री सुदन किराँतीले उद्वाटन गरे

कोले न्युज: संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन। मन्त्री किरातीले धरान एक्स्पो २०८०को उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताउदै हिजोको भन्दा आज अर्थतन्त्र बलियो भएको दाबी गरे। किरातीले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोशिसमा रहेको हिजोभन्दा […]

राजनिती

धरान एक्स्पो व्यापार मेलाको गेटको व्यानरमा लेखिएको कोशी प्रदेश मेटाएको छ

कोले न्युज: धरान एक्स्पो व्यापार मेलाको प्रवेश गेटमा राखिएको व्यानरमा कोशी प्रदेश लेखिएको भन्दै पहिचानवादी नेता तथा कार्यकर्ताले बिरोध गरे पछि कोशी लेखिएको मेटाएको हो। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ रगंशालामा आज देखि शुरु भएको धरान एक्स्पो २०८० कार्यक्रम स्थलको प्रवेशद्वारमा राखिएको स्वागतम गेटमा लेखिएको कोशी नहटाए कार्यक्रम हुन नदिने भन्दै कोशी प्रदेश […]

धरान विशेष

सप्तरंगी पार्कभित्रको जग्गा व्यक्तिको भन्दै घेराबारा गरेको पाईयो

कोले न्युज: बिहिबार मेयर हर्क साम्पाङले धरान १७ सप्तरंगी पार्कभित्र सरसफाई कार्यक्रम लिएर पुगेपछि पार्कको जग्गा आफ्नो भन्दै व्यक्तिले पिलर गाडेर घेराबारा गरेको पाइएको छ। मेयर साम्पाङले तत्काल पिलर उखेल्न निर्देशन दिएका थिए । साथै, नगरमा जानकारी नदिएको भन्दै हेरालुलाई लिखित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएका थिए । मेयर साम्पाङले भने, ‘कस्ले बारेको, किन […]

आर्थिक

‘धरान एक्स्पो–२०८०’ को तयारी पूरा, हरेक दिन चर्चित कलकारहरुको प्रस्तुती हुने

कोले न्युज: सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित धरान एक्स्पो उद्योग व्यापार मेला भोली देखी धरान–१६ रङ्गशालामा हुँदैछ । आज पत्रकार सम्मेलनमा एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिइएको हो । एक्स्पो फागुन ११ देखी २३ गते सम्म सञ्चालन हुनेछ । एक्स्पोमा १५० वटा स्टल बुकिङ भइसकेको छ । धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ […]

धरान विशेष

धरान रन’को १२ औं संस्करण फागुन १२ मा, जनप्रतिनिधि र कलकार पनि दौड्ने

कोले न्युज: धरान रनद्वारा आयोजीत धरान १०-के रन नेवा च्यारिटि दौड प्रतियोगिता फागुन १२ गते शनिवार हुँदै छ । आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामु राईले जानकारी दिदै “दौडमा धरान उपमहानगरपालिकाका मेयर, उपमेयर सहित २० वटै वडा अध्यक्ष सहित २२ जनप्रतिनिधिहरूले नाम दर्ता गराएका छन्, दौडमा “गोर्खा वारियर” का नायक रितेस चाम्स राई, मोडेल नीति […]

खेलकुद

नेपालको प्रसिद्ध २४ औँ बुढासुब्बा गोल्डकप फुटबल फागुन २६ देखि हुने

कोले न्युज: अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४ औँ संस्करण फागुन २६ गते देखि चैत्र ३ गते सम्म सञ्चालन हुने भएको छ । धरान फुटबल क्लबले आज बिहिवार होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको बताए । सरकारको मादक पदार्थको ब्रान्डलाई प्रचारको […]

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान गरेको छ । काठमाडौ बाहिरा पहिलो पटक धरानमा भएको अन्तराष्ट्रीय दिवसमा प्रतिष्ठानले ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यो वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई जनही १/१ लाख प्रदान गरिएको […]