धरान एक्स्पो: आज अन्तीम दिन गङ्गा बरदानको सहयोगार्थ कार्यक्रम हुने
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा गत फागुन ११ गतेदेखि धरान रङ्गशालामा आयोजना भइरहेको धरान एक्स्पोको एकदिन समय थप गरी फागुन २४ गते बिहीबार वरिष्ठ लोकगायक गङ्गा बरदानको आर्थिक सहयोगार्थ समर्पित गरिने भएको छ । वरिष्ठ लोकगायक गङ्गा बरदानको लागि गरिने उक्त च्यारिटी कन्सर्टमा चर्चित पप गायक धिरज राई, चर्चित गायिका मिलन नेवारसँगै स्थानीय कलाकार आस्था […]









