विपिको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीको पुनर्बहाली
फागुन १६ गते बिशेष अदालतबाट भ्रष्टचार मुद्दामा सफाई पाएपछि आज बिहिबार डा. ज्ञानेन्द्र गिरीले पदवहाली गरेका छन। डा. गिरी प्रतिष्ठान प्रवेश गर्दा पदाधिकारी, कर्मचारी तथा शिक्षकहरुले स्वागत गरेका थिए । पदवहाली गरेपछि डा.गिरीले अदालतबाट न्याय पाएको र आफुले पनि सबैलाई न्याय गर्ने बताए । शिक्षक, कर्मचारीहरुको अन्तर्वार्ता नरोक्ने भन्दै उनले आफैले शुरु गरेको बढुवा प्रक्रिया […]









