दोस्रो याक्थुङ सिने अवार्ड २०८२मा माघ २४ मा हुने
धरान: याक्थुङ चलचित्रकर्मी संघले दोस्रो पटक ‘याक्थुङ सिने अवार्ड ईन्टरनेशनल २०८२’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दे संघले माघ २४ गते शनिवार नेपालका प्रतिष्ठित कलाकारहरुको उपस्थितिमा अवार्ड कार्यक्रम गर्ने जानकारी दिएको हो ।याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याङवोले पहिलो सिने अवार्डमा याक्थुङ लिम्बू मातृभाषाका सिने कलाकार तथा चलचित्रलाई मात्र समावेश गरेता […]









