सुनसरी–१ नेमकिपा उम्मेदवार महेश श्रेष्ठको २४ बुँदे चुनावी प्रतिबद्वतापत्र सार्वजनिक
धरान: आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल मजदुर किसान पार्टीले सुनसरी क्षेत्र नं १ का उम्मेदवार महेश श्रेष्ठको २४ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा महेश श्रेष्ठले घोषणापत्र प्रस्तुत गर्दै श्रम, किसान, महिला, दलित, आदिवासी, युवा, जेष्ठ नागरिक, अपाङ्ग, संस्कृति, पर्यटन, खेलकुद र आत्मनिर्भर अर्थतन्त्रलाई केन्द्रमा […]









