धरान विशेष

धरान खानेपानी बोर्डको पहिलो निर्णयः एक साताभित्र सबै कारोबार अनलाइन

धरान: धरान खानेपानी बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले खानेपानी सम्बन्धी बिलिङ र सम्पूर्ण आर्थिक तथा प्रशासनिक कारोबार एक साताभित्र अनलाइन प्रणालीबाट सञ्चालन गरिने घोषणा गरेका छन्।सोमबार खानेपानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बेघाले एक साताभित्र बोर्डको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइने जानकारी दिए। वेबसाइटमार्फत बोर्डको आय–व्यय विवरण, सूचना, सेवाग्राही फाराम, नयाँ […]

धरान विशेष

नेकपाको सुनसरी क्षेत्र न. १ निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन

धरान: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन सचिवालयको कार्यालय धरानमा उद्घाटन गरिएको छ।सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले धरान–३ स्थित सदन रोडमा सचिवालयको उद्घाटन गरेका हुन्।कार्यलय उद्धघाटन गर्दे राईले केन्द्र सँग सम्पर्क भएका बिकास योजनाहरु अगाडि बढने बताए । उनले धरानको खानेपानी समस्या समाधान गर्ने, सडक पूर्वाधारको विकास गर्ने र […]

धरान विशेष

चुनावी प्रचारमा बालबालिका प्रयोग भएको नगरबाल सञ्जालद्धारा हर्क साम्पाङविरुद्ध निर्वाचन अधिकृतमा उजुरी

धरान: धरान उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध चुनावी प्रचार–प्रसारमा बालबालिका प्रयोग गरिएको आरोप लगाउँदै सुनसरी क्षेत्र नं १को निर्वाचन अधिकृतको कार्यालय र ईलाका प्रहरी कार्यलय धरानमा कार्वाहीको उजुरी दर्ता गरेका छन ।आईतबार धरान नगर बाल सञ्जालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचारका क्रममा बालबालिकालाई प्रत्यक्ष रूपमा […]

धरान विशेष

नेकपा उम्मेद्वार मनोज भट्टराईको घरदैलो कार्यक्रम सुरु

धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सुनसरी क्षेत्र नं १ मा मनोज भट्टराई जिताऔँ अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु भएको छ।आइतबार बिहान उम्मेदवार सुर्यबहादुर भट्टराई ‘मनोज’ले धरान उपमहानगरपालिका–१४ स्थित करमडाँडाबाट घरदैलो अभियानको औपचारिक सुरुवात गरेका हुन्।घरदैलो अभियानका क्रममा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र […]

खेलकुद

सन्देश राई कोशी प्रदेश स्तरीय खुल्ला प्रो एमेच्योर गल्फ बिजेता

धरान: कोशी प्रदेशस्तरीय खुल्ला प्रो–एमेच्योर गल्फ प्रतियोगिताको बिजेता सन्देश राई भए । उनले नगद ८ हजार प्राप्त गरे । प्रतियोगिताको उपबिजेता सुन्दर राई भए उनले नगद ८ हजार प्राप्त गरे ।शुक्रबार देखि आयोजना भएको प्रतियोगिता धरान गल्फ क्लबको आयोजनामा धरान १८ स्थित धरान गल्फ क्लबको कोर्षमा भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।यस्तै गरी सिनियर […]

खेलकुद

ब्रिटिश गोर्खा दाजुभाईको पहलमा धरानमा पहिलोपटक नगद पुरस्कारसहित एमेच्योर गल्फ

धरान: ब्रिटिश आर्मीमा कार्यरत देउकुमार र क्याप्टेन दिपेन्द्र राई दाजुभाईले धरानमा पहिलो पटक नगद पुरस्कारसहित एमेच्योर गल्फ प्रतियोगिता गरेका छन । दाजुभाईद्धयले प्रतियोगितालाई आगामी पाँच वर्षसम्म निरन्तरता दिने प्रतिबद्धता जनाउदै देशका लागि सक्षम गल्फ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।क्याप्टेन दिपेन्द्रले ‘देशका लागि केही गरौं भन्ने सोचले लगानी गरेका हौं ।,’ उनले […]

धरान विशेष

सुनसरी–१ मा नेकपाको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, २९ उपसमिति

धरान: सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन लक्षित ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। शुक्रबार धरानमा आयोजित भेलाबाट पार्टी केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा समिति गठन गरिएको हो।समितिमा जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराईली, राम मान्डुपा राईलगायत सदस्य रहेका छन्। साथै सुनसरी–१ अन्तर्गतका प्रदेश कमिटी […]

धरान विशेष

पत्रकारमाथि दुर्व्यवहार हुन नदिने कार्यवाहक नगर प्रमुख बेघाको प्रतिबद्धता

धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले आफ्नो कार्यकालमा कुनै पनि पत्रकारमाथि दुर्व्यवहार, अपमान वा गालीगलौज हुन नदिने स्पष्ट प्रतिबद्धता जनाएका छन्।प्रेस सेन्टर नेपाल, सुनसरीका अध्यक्ष तिर्थ कार्कीसहितको प्रतिनिधिहरुले बिहीबार कार्यवाहक नगर प्रमुख बेघालाई बधाई तथा सम्मान गर्दै चारबुँदे अनुरोध पत्र बुझायो ।अनुरोधपत्र ग्रहण गर्दै नगर प्रमुख बेघाले धरानमा पत्रकार सुरक्षालाई प्राथमिकतामा राखिने […]

राजनिती

तेह्रथुमबाट नेकपाका उम्मेदवार रनध्वज लिम्बू कन्दङवाको उम्मेदवारी, ‘तारा’ चिन्हमा मतदान गर्न अपिल

धरानः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तेह्रथुम जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका रनध्वज लिम्बू कन्दङवाले व्यवस्थापिकाको मुख्य भूमिका नीति तथा कानुन निर्माण भएको बताएका छन्। बुधबार धरानमा सञ्चारकर्मीसँग भेटघाट गर्दै कन्दङवाले संविधानले व्यवस्था गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको भूमिकाबारे स्पष्ट पारे। कन्दङवाले विकास निर्माण कार्य कार्यपालिकाको क्षेत्र भए पनि […]

खेलकुद

चौथो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता सुरु

धरान: स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा आयोजना गरिएको चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा हिमशिखर बोर्डिङ स्कुल र पूर्वाञ्चल बोर्डिङ स्कुल, तरहरा आमनेसामने हुँदैछन्।धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अईन्द्र बिक्रम बेघाले गरे। उद्घाटन समारोहमा बोल्दै बेघाले धरानलाई ‘खेलकुद […]