विजयपुर एफ. एमको आयोजनामा “भ्वाईस अफ धरान” गायन प्रतियोगिता हुने
धरान: पहिलो पटक धरानमा “भ्वाईस अफ धरान” गायन प्रतियोगिता आयोजना हुने भएको छ। धरानमा नयाँ कलाकारहरुलाई अवसर दिने उद्देश्यले विजयपुर एफ.एमले आफ्नो १६ बार्षिकोत्सवको अवसरमा आयोजाना गर्ने भएको हो। धरानमा रहेका तर आर्थिक तथा विविध कारणले संगीत क्षेत्रमा लाग्न पहुच नपुगेकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाई छ । १६ बर्ष अगाडि शिक्षा […]









