कुम्भी आहालमा डिपबोरिङको काम सकियो, धरानमा दैनिक ६० लाख लिटर पानी थपिदै
धरान -१७ कुम्भी आहाल वनमा प्रदेश सरकारको बजेट बाट तेस्रो डिपबोरिङको काम आज शनिबार सकिएको छ।प्रदेश सांसद रमेश बस्नेत र बिजय राइले निरिक्षण गर्नु भएको छ। सुक्खा मौसम सुरू भएसँगै धरानमा बर्षेनि खानेपानीको अभाव हुने गरेको छ तर समस्या समाधानका लागि पटक–पटक गरिएका प्रयास सफल हुनसकेका छैन । पछिल्लो समय प्रदेश सरकारले यहाँ समस्या समाधानको […]









