महेन्द्र क्याम्पसमा बि.बि.एस.को कक्षा बिहान हुनु पर्ने माग राख्दै विद्मार्थीहरु आन्दोलनमा
धरान: बि.बि.एस.को कक्षा संञ्चालन बिहान गर्नु पर्ने माग राखेर महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्मार्थीहरुले संयुक्त रुपमा आन्दोलन गर्दै आज क्याम्पस प्रशासन अगाडि धर्ना दिएका छन। बिगत देखि नै आन्दोलन गर्दै आएका चार विद्मार्थी संगठनहरुले क्याम्पस प्रशासन बाट १२ गते प्रकासित सुचनामा बि.बि.एस. कक्षा बिहान पढनेले छुटै फारम भर्नु पर्ने भनी घुमाउरो भाषामा लागू नगर्ने उदेश्यले […]









