सुनसरी प्रहरीद्वारा कर्तव्य ज्यान मुद्धामा एक जना पक्राउ
धरान: सुनसरीमा कर्तव्य ज्यान मुद्धामा संलग्न एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरी गढी गाउपालिका २ सखुबारे टोलका ३० बर्षे चन्दन ॠषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ । गत सोमबार विहान गढी गाउपालिका २ थलाहा पुल स्थित टाउको छिनाइएको अवस्थामा स्थानीयले लास देखे पछि प्रहरीलाई खबर गरेको थियो। कोशी प्रदेश प्रहरी […]









