राजनिती

धरानका १० राजनैतिक दलद्वारा खानेपानीको मूल्य बृद्वी बिरुद्व आन्दोलन घोषणा

धरान खानेपानी बोर्डले खानेपानी महसुल बढाए पछि गत शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नगरे आन्दोलन सुरु गरिने १० दलले चेतावनी दिएको थियो । आज १० दलले विज्ञप्ती जारी गर्दै धरान खानेपानी बोर्डको स्व घोषित अध्यक्ष हर्क […]

स्वास्थ्य/जिवनशैली

धरानमा टोलबासी डेङ्गु नियन्त्रणमा सकृय हुदै

धरान: गत बर्ष धरानमा डेङ्गु संक्रमणले माहामारीको रुप नै लिएको थियो। यस बर्ष भने डेङ्गु संक्रमण अगावै सतर्कता अपनाएका छन। धरान उपमहानगरपालिकाले यस बर्ष भने २० वटै वडाका टोलबिकास संस्थालाई डेङ्गु नियन्त्रणको लागि निर्देशन समेत दिसकेका छ्न। गत बर्ष धरानमा डेङ्गु भाईरसद्वारा १५ जनाको मृत्यु भएको थियो। ८ हजार भन्दा बढीमा डेङ्गुको संक्रमण देखिएको थियो। […]

व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई महिनाभित्र नेपाल भित्रिने तयारी गरेको बताएको छ। त्यसो त नेपालमा थुप्रै मल्टिनेशनल कम्पनीहरू नआएका होइनन्। तर, ती कम्पनीहरू यहाँबाट नाफा कमाउन नसकेको भन्दै केही समयमै फर्किने गरेका छन्। तर, राफ्फे भने आएपछि नफर्किने एमडी सैलेन्द्र […]

शिक्षा

यु.एन.नबोदय कलेजद्वारा बि.एच.एम.चौथो सेमेष्टरमा धरान टप हुनेलाई सम्मान

धरान-१६ स्थित यु.एन.नबोदय कलेजले त्रिभुवन विश्वबिद्यालयले लिएको बि.एच.एम.चौथो सेमेष्टरको परीक्षामा धरान, टपर, सेकेन्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको छ।कलेजमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।सम्मानित हुनेहरुमा धरान टपर हुने क्रमश: रोमन लिम्बु र सन्ध्या थेगिम लिम्बु रहेका छन। उनीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र होटल […]

अपराध

फरक फरक ठाउँबाट लागु औषध गाँजा, ब्राउन सुगर सहित व्यक्ति पक्राउ

धरान: सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठुलो परिमाणमा गाँजा ब्राउण्ड सुगर सहित व्यक्तिहरुलाई पक्राउ गरेको छ ।साउन १३ गते दिउसो ३ः ३० बजे सुनसरीको बबियाबाट ११५.७ केजि गाजा सहित २ जना पक्राउ परेका छन् ।विषेश सुराकी सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट सशस्त्र […]

धरान विशेष

धरानमा कांग्रेस घर घरमा बिरुवा बाडदै, डेङ्गु नियन्त्रणको जनचेतना फैलाउदै

नेपाली काँग्रेस सुनसरी क्षेत्र न. १ द्वारा ग्रीन एण्ड किलिन धरान अभियानलाई यस बर्ष पनि निरन्तर दिएको छ। बिगत देखिने क्षेत्रीय कर्यसमितीले यो अभियान निरन्तर गर्दै आईरहेको छ। धरानका २० वटा वडाका हरेक घरमा एक घर एक विरुवा पुर्‍याउने अभियानलाई यस बर्ष पनि निरन्तरता दिएको छ । शनिवार धरान १६ को गणेशमान चोक एरियामा फलफुलको […]

धरान विशेष

प्रदेश सरकारबाट धरानको खानेपानी समस्य समधान गर्न ३ वटा डिप बोरिङ

धरान – १७ मा रहेको उदय सामुदायिक बन एरियामा प्रदेश सरकारले विनियोजना गरेको रकमबाट तीनवटा मध्य अन्तिम डिप बोरिङको काम सुरु भएको छ। धरानको खानेपानी समस्या न्युनीकरण गर्न गएको बर्ष सुनसरी १ (क) बाट निर्वाचित प्रदेश सांसद रमेश कुमार बस्नेत, सुनसरी १ (ख) बाट निर्वाचित बिजय कुमार राईको पहलमा प्रदेश सरकार बाट ४ करोड बजेट […]

अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहका बिच उद्घाटन गरेपछि ‘स्काई वाक’ सर्वसाधारणका लागि खुला गरिएको हो ।   यो परियोजना वन्डर्स अम्युजमन्ट पार्कस् एण्ड अट्राक्सन्स प्रालिको लगानीमा निर्माण भएको हो । प्रदेश सरकारको प्रदेश लगानी […]

स्वास्थ्य/जिवनशैली

स्ववियुद्वारा पुर्वाञ्चल इन्जिनरिङ क्याम्पस धरानमा एक दिने स्वास्थ्य शिविर

धरान: पुर्वाञ्चल इन्जिनरिङ क्याम्पस धरानमा स्वतन्त्र विद्मार्थी युनियनद्वारा आयोजित आज शुक्रबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। क्याम्पसका विद्मार्थी, शिक्षक र कर्मचारीहरुलाई सेवा प्रधान गर्ने गरि गरिएका शिबिरमा कोशी अस्पताल बिराटनगरको सहयोगमा ३ सय ५० जनाले डाक्टर संग परामर्स र स्वास्थ्य सेवा लिएका छन। स्ववियु सभापती नवीन श्रेष्ठका अनुसार इन्जिनरिङ क्याम्पसमा धरान बाहिर टाढा […]

धरान विशेष समाज

धरानका १० राजनैतिक दलहरुले खानेपानीको मूल्य बृद्वी ७२ घण्टा भित्र घटाउन माग

धरान खानेपानी बोर्डले अवैज्ञानिक ढंगबाट खानेपानीको मूल्य बृद्वी गरेको भन्दै धरानका १० राजनिती दलले खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाएका छन। आज शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नगरे आन्दोलन सुरु गरिने चेतावनी दिएको छ । जारी विज्ञप्तीमा […]