स्वास्थ्य/जिवनशैली

स्ववियुद्वारा पुर्वाञ्चल इन्जिनरिङ क्याम्पस धरानमा एक दिने स्वास्थ्य शिविर

धरान: पुर्वाञ्चल इन्जिनरिङ क्याम्पस धरानमा स्वतन्त्र विद्मार्थी युनियनद्वारा आयोजित आज शुक्रबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।

क्याम्पसका विद्मार्थी, शिक्षक र कर्मचारीहरुलाई सेवा प्रधान गर्ने गरि गरिएका शिबिरमा कोशी अस्पताल बिराटनगरको सहयोगमा ३ सय ५० जनाले डाक्टर संग परामर्स र स्वास्थ्य सेवा लिएका छन।

स्ववियु सभापती नवीन श्रेष्ठका अनुसार इन्जिनरिङ क्याम्पसमा धरान बाहिर टाढा टाढा बाट विद्मार्थीहरु अध्यान गर्न आउने भएकोले घर बाहिर बस्ने विद्मार्थीहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको जनकारी गराए।

पुर्वाञ्चल इन्जिनरिङ क्याम्पस र वीपी प्रतिष्ठान धरान संग १०% शुल्क लाग्ने गरि विद्मार्थीहरुको स्वास्थ्य बिमाको लागि सम्झौता प्रकृयामा अगाडि बढेको पनि सभापति श्रेष्ठले जानकारी गराए।

शिविरमा डा. रोशन खडका ( इन्टरनल मेडीसिन), डा.भुपेश मान राजभण्डारी (इन्टरनल मेडीसिन), डा.जोती कार्की ( ड्रमाटोलोजी), डा. आशिष् श्रेष्ठ (न्युरो मेडिसिन), डा. रौनक दाहाल ( इ. एन टि सर्जन), डा, आलोक झा ( फिजिसियन), डा. आमोद गुरुङ (ओ बि एस एण्ड गाईनो),जितेन्द्र मण्डल (कन्सल्टेड डेटल सर्जन) बिशेसज्ञाहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो।

भिडियो हेर्नुस:

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका