स्वास्थ्य/जिवनशैली

डेङ्गु भाइरस के हो ? यसका लक्षणहरु,भाईस सर्ने तरिका, रोकथाम र नियन्त्रणका उपायहरु

डेङ्गुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् एडिस एजिप्टी (Aedes aegypti) वा एडिस अल्बोपिक्टस (Aedes albopictus)। यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु को संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ । लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई […]

अपराध

धरानमा छुरा प्रहार गरि एक युवतीको हत्या

धरान-३ माछाभौडीमा आज मङ्गलवार १२ बजेको समयमा छुरा प्रहार गरी ज्वाइँ पर्ने व्यक्तिले जेठी सासु सृजना राईलाई घाईते र सृजनाकी छोरी युनिसा शाहीको हत्या गरेको छ। ज्वाइँ पर्ने व्यक्तिले जेठी सासु सृजना राई र छोरी युनिसा शाहीलाई छुरा प्रहार गरी फरार भएका ज्वाईँलाई प्रहरीले प्रकाउ गरिसकेको छ । छुरा प्रहारबाट घाइते भएका सृजना राईको विपि […]

खेलकुद

डिपो बास्केटबल रनिङग कप प्रतियोगिता भदौ २७ गते देखि हुदै

धरान: भदौ २७ गते बाट ३१ गते सम्म तेश्रो अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङग कप धरानमा हुने भएको छ । आज आईतबार बिहान धरान – १८ स्थित रहेको डिपो मावि धरानले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।तेश्रो संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगितामा कोशी प्रदेश भरिका बिद्यालयलाई सहभागिताको लागि आव्हान […]

समाज

धरानमा पाँचौँ खुल्ला लाखे प्रर्दशनी प्रतियोगिता सम्पन्न

धरान: नेवाः देय् दबू धरानको आयोजनामा पाँचौँ खुल्ला लाखे प्रर्दशनी प्रतियोगिता सम्पन्न भएको छ। शनिबार, धरानको भानुचौकमा पाँचौं साँस्कृतिक लाखे नाच प्रदर्शन भएको थियो। कार्यक्रमको उद्घाटन धिमेबाजाको धुन संगीतको साथमा धरान नगरका प्रमुख हर्कराज राई, उप प्रमुख अईन्द्रविक्रम बेघा र नेवाः देय् दबू धरानका अध्यक्ष तथा कार्यक्रमका सभापति मनोहर शाक्यको उपस्थितिमा गरिएको छ । पाँचौँ […]

समाज

सामुहिक तिज नृत्य प्रतियोगिता, दुर्गापथ टोल विकास संस्था प्रथम

धरान: धरान उपमहानगरपालिका ८ नम्बर वडा समितिलेमहिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आज शनिवार लाङ्घाली सामुदायिक बनको सभाहलमा सामुहिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नृत्य प्रतियोगीतामा ८ नम्बर वडा भित्र रहेको टोल बिकाश संस्थाहरु बाट नौ वटा समुह सहभागी भएका थिए। सो प्रतियोगितामा दुर्गापथ टोल विकास संस्था प्रथम, सभागृह टोल विकास संस्था दोस्रो, संयुक्त […]

समाज

तामाङ समुदायले आफ्नो जात भन्न र लेख्न पाएको दिन, पहिचान दिवस मनाए

धरान: बिहिवार धरानको भानुचोकमा दिप प्रज्वलन गरेर तामाङ समुदायले ९२ औँ तामाङ पहिचान दिवस मनाएका छन। नेपाल तामाङ घेदुङ संघ धरान नगर समितीको आयोजनामा सो कार्यक्रम गरिएको हो। नेपाल तामङ घेदुङ संघ सुनसरीका जिल्ला सचिव मंगल सिंह तामाङले तत्कालिन राज्य सत्ताले तामाङ समुदायले तामाङ भन्न लेख्न नपाउने उपनाम भोटे, मुरमी, टोके र बुके भनेर बोलाउने […]

मनोरञ्जन समाचार

चलचित्र “वर एण्ड बधु” भदौ १४ गते देखि रिलिज हुदै

धरान :  निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘बर एण्ड बधु’ धरान सहित देशभर भदौ १४ गते देखी प्रदर्शन हुने भएको छ । बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक चाम्सले ‘बर एण्ड बधु’ युवा पुस्ताको प्रेम कहानीमा आधारित रोमान्टिक लभ स्टोरीरहेको जानकारी गराए। वर एण्ड वधु चलचित्र एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। सो चलचित्र निर्मात्री […]

धरान विशेष

उच्च अदालतको आदेश तत्काल लागू गर्न खानेपानी बोर्डलाई १० दलद्वारा आग्रह

धरान: बुधबार १० दलिय संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै धरान खानेपानी व्यवस्थापन बोर्ड्ले वृद्वी गरेको महशुल घटाएर पुरानै सेवा शुल्क र महशुल्क लागू गर्नु भनेर उच्च अदालत विराननगरले दिएको आदेश कार्यन्वायन गर्न आग्रह गरेका छन। गत साउन १ गते बाट लागू हुने गरि धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको महशुल बढाए पछि बृद्वी गरेको महशुल्क […]

अपराध

सुनसरी प्रहरीद्वारा कर्तव्य ज्यान मुद्धामा एक जना पक्राउ

धरान: सुनसरीमा कर्तव्य ज्यान मुद्धामा संलग्न एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरी गढी गाउपालिका २ सखुबारे टोलका ३० बर्षे चन्दन ॠषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ । गत सोमबार विहान गढी गाउपालिका २ थलाहा पुल स्थित टाउको छिनाइएको अवस्थामा स्थानीयले लास देखे पछि प्रहरीलाई खबर गरेको थियो। कोशी प्रदेश प्रहरी […]

अपराध

धरानको हनुमन्त हार्डवेयरबाट चोरी गरेको नगद सहित एक जना प्रकाउ

धरान: हनुमन्त हार्डवेयरमा काम गर्ने मोरङ रंगेली नगरपालिका वडा नम्बर ५ बस्ने २२ बर्षका दिपक कुमार ऋषिदेवलाई ४ लाख ८० हजार ८ सय ५० रुपैया नगद सहित ईलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिएका छन । धरान उपमहानगरपालिका वडा नम्बर १ […]