शिक्षा

गुणस्तरीय र व्यवहारीक शिक्षा दिने हिविस्कस वोडिङ स्कुल

पृष्ठभूमिविद्यार्थीलाई समाज र राष्ट्रको सक्षम, नेतृत्वदायी र जिम्मेवार नागरिक बनाउने उद्धेश्यका साथ अग्रगमनको बाटोमा लम्किरहेको छ धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुल । २०६३ सालमा स्थापना भएको यो स्कुलले आजको २१ औँ शताब्दीको शिक्षा प्राविधिक, व्यवहारिक र प्रयोगात्मक शिक्षा हुनु पर्दछ भन्ने कुरालाई आत्मसात गर्दै यो स्कुल अगाडि बढिरहेको छ ।नीजि विद्यालयले राष्ट्रिय शिक्षामा महत्वपूर्ण […]

खेलकुद

हिसान सुनसरीद्वारा आयोजित “हिसान स्पोर्टस मिट” माघ १३ गते देखि सुरु हुने

इटहरी: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) द्वारा आयोजित खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी सुरु हुने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११औँ संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।  एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, […]

धरान विशेष

खानेपानीको एजेण्डाले जितेको ३३ महिना पछि थोत्रो गाग्री  आन्दोलनामा मेयर साम्पाङ

धरान: काकाकुल शहर धरानमा खानेपानीको चरम समस्या रहेको समस्यालाई दीर्घकालीन समाधान गर्ने मुख्य एजेण्डा बोकेर स्वतन्त्र उमेदवारीबाट २०७९ वैशाखमा भएको स्थानीय चुनाव जितेर मेयर भएका हर्क साम्पाङले केन्द्र सरकार संगको एकल आन्दोलन सुरु भएको भन्दै थोत्रो गाग्री बोकेर आन्दोलन घोषणा गरेका छन। आज आईताबार भानुचोकमा थोत्रो गाग्री बोकेर मेयर साम्पाङ ३० मिनेट उभिएका थिए। कोशीको […]

खेलकुद

एमाले काठमाडौं-सुनसरी सम्पर्क मञ्चको आयोजनामा पब्जी प्रतियोगिता उपाधी धरानले जित्यो

काठमाडौं : एमालेको काठमाडौं – सुनसरी सम्पर्क मञ्चले ई-गेमिङ पब्जी प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार ई-गेमिङ अन्तर्गत सुनसरीका पालिकास्तरीय पब्जी प्रतियोगिता गरेको हो। प्रतियोगितामा ८ टिमको सहभागिता थियो। जसमा टिम धरान विजेता बनेको छ। उसले प्रथम ५ पाँच हजार प्राप्त गर्यो।  उपविजेता बनेको टिम गढीले ३ हजार रूपैयाँमा चित्त बुझाएको छ।  काठमाडौं-सुनसरी सम्पर्क मञ्चका अध्यक्ष […]

स्वास्थ्य/जिवनशैली

मारवाडी सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

धरान: अत्याधिक चीसो बढेसँगै अस्पतालहरुमा विरामीको संख्या बढ्न थालेको छ । यसैलाई मध्यनजर गरी विविध कारणले अस्पतालसम्म पुग्न नसकेका विरामीलाई निः शुल्क स्वास्थ्य शिविरसँगै रगतको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । विगतदेखि नै समाजसेवामा समर्पित मारवाडी समुदायहरुको संस्था मारवाडी सेवा समिति धरानले बार्षिकोत्सवको अवसर पारेर निम्न आय स्रोत भएका तथा विविध कारणले […]

अपराध

धरान एक युवा माथी खुकुरी प्रहार बाट गम्भीर घाईते, घाईते युवाको उपचार हुदै

धरानमा एक युवक माथी खुकुरी प्रहार भएको छ। इलाका प्रहरीका धरानका अनुसार बिहानको समयमा रितेश राई माथि धरानको सदन रोडमा खुकुरी प्रहार भएको हो । आज शनिवार बिहानै २ बजेर ४० मिनेटको समयमा रितेस राई माथी खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा पुर्‍याइएको छ । इलाका […]

स्वास्थ्य/जिवनशैली

धरानको कृषि बजारमा विषादीमापन प्रयोगशाला सञ्चालनमा

धरान: धरान १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ । सर्वसाधारणलाई स्वच्छ फलफूल तथा तरकारी उपलब्ध गराउने अभिप्रायले उपकरण जडान गरिएको हो ।दिनप्रतिदिन विषादीयुक्त फलफूल तथा तरकारीजन्य वस्तुको प्रयोग बढिरहेको अवस्थामा उपकरण जडानपश्चात सर्वसाधारण उपभोक्ताले स्वच्छ फलफूल तथा सब्जी प्रयोग गर्न पाउने भएका छन् ।विषादी प्रयोगमा नियन्त्रण गर्दै उपभोक्ता […]

समाज

पत्रकार महासंघमा निर्वाचितहरुलाई प्रेस युनियन र प्रेस चौतारी सुनसरीद्वारा बधाई तथा शुभकामना

इटहरी: नेपाल पत्रकार महासङ्घ सुनसरीमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय पार्षद र प्रदेश प्रार्षदहरुलाई प्रेस युनियन र प्रेस चौतारी सुनसरीद्वारा संयुक्त कार्यक्रम गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन। इटहरीमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले नेपालका मिडिया धेरै शक्तिशाली रहेको बताउँदै उनले सरकार पत्रकारको […]

समाज

माघी,मिनाम सार ल्हेस तथा माघे संक्रान्ती पर्वमा कांग्रेसद्वारा शुभकामना कार्यक्रम

धरानः नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बराहक्षेत्र नगरपालिकाको ४ नं. वडा स्थित तल्लो जमटोकीमा कार्यक्रम भएको हो ।कांग्रेसको क्षेत्र नं. १, […]

शिक्षा

“धरान प्लस टु अरेटरी च्यालेन्ज”मा १७ प्रतिष्पर्धी सेमी फाईनलमा प्रवेश

“धरान प्लस टु अरेटरी च्यालेन्ज” को मङ्गलबार सम्पन्न पहिलो अडिसनबाट १७ जना प्रतिष्पर्धीहरु सेमि फाईनलका लागि छनोट भएका छन। -याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको अडिसनबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन।सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल […]