नेविसंघ महेन्द्र क्याम्पस धरान इकाइद्वारा संस्थापक अध्यक्षलाई सम्मान
धरान: नेबिसंघ महेन्द्र क्याम्पस इकाई समितिले संघका संस्थापन सभापतिलाई सम्मान गरेको छ ।नेवि संघ महेन्द्र क्याम्पस इकाइका सभापति विनोद आले मगरको कार्यसमितिले संस्थापक सभापति मदन ढकाललाई सम्मान गरेको हो । ढकाल नेबिसंघको महेन्द्र क्याम्पस इकाईको पहिलो सभापती हुन । प्रजातन्त्र स्थापना अघि अर्थात २०४४ सालदेखि सभापति बन्नु भएका ढकाल प्रजातन्त्र स्थापना पश्चात अर्थात २०५१ सालसम्म […]









