शिक्षा

भगवती आधारभूत विद्यालय अझै सहयोगकै भरमा सञ्चालन हुदै

धरान: निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै पनि बृद्धि हुन सकेको छैन । सरकारले ल्याएको अध्यादेश तथा शिक्षा नीतिमा सामुदायिक विद्यालयको गुणस्तर बढाउने कुरा उल्ले्ख भए पनि कार्यान्वयन पक्ष भने फितलो हुदा सामुदायिक विद्यालयको अवस्था त्यस्तै रहेको छ । सहयोगकै भरमा सञ्चालन गनुपर्ने अवस्था यथावत छ ।गरिब तथा निम्न वर्ग भएका समुदायका बालबालिकारुलाई समेत […]

खेलकुद

बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थी र प्रशिक्षकलाई जर्सी प्रदान  

धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा संपन्न भइरहेको १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थी तथा प्रशिक्षकहरुलाई जर्सी प्रदान गरेको छ ।   धरान १६ स्थित धरान रंगशालमामा रहेको इन्डोर बास्केटवल कोर्टमा वुधवार विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको थियो । उनिहरुलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी […]

महिला/बालबालिका

मिसेस स्टेट २०२५: सहभागि प्रतिश्पर्धि र अभिभावक संग भेटघाट तथा अन्तरक्रिया

धरान: डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको विषयमा सहभागि प्रतिश्पर्धिहरुको अभिभावकहरु संग भेटघाट तथा अन्तरक्रिया गरेका छन ।  आयोजक डव्लु डव्लु जिले सोमवार धरान ९ स्थित वगैचा रेष्टुरेन्टमा प्यारेन्ट्स मिट कार्यक्रमको आयोजना गरि सहभागि र उनिहरुको अभिभावकहरु संग अन्तक्रिया गरेका […]

समाज

धरान १७ समाज हङकङका अध्यक्ष मधु चाम्लिङलाई सम्मान

धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङलाई धरान उपमहानगरपालिका  वडा न. १७ कार्यलयले स्वागत तथा सम्मान गरेको छ ।कार्यलयले आइतवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष चाम्लिङलाई सम्मान गरेका हुन । वडा कार्यलयल परिवारले चाम्लिङलाई खदा ओडाएर मायाको चिनोको रुपमा खुकुरी प्रदान गरेको छ ।  धरान १७ निवासि चाम्लिङ केहि दिन अघि विदामा नेपाल आएका हुन […]

स्वास्थ्य/जिवनशैली

अन्तराष्ट्रीय नर्सिङ दिवसको पूर्व सन्ध्यामा धरानमा वडावडामा चेकजाँचसँग सचेतना कार्यक्रम

धरान: प्रत्येक बर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवस मे १२ तारिखको दिन मनाइन्छ । तर धरानमा भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स तथा स्वास्थ्यको क्षेत्रका काम गर्ने मिड्सन कोशी प्रदेशको सहकार्यमा वडा वडामा सचेतना कार्यक्रमको आयोजनालाई तिब्रता दिएको छ ।सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ […]

समाज

दर्शनका लागि आउने भक्तजनका लागि थप सुविधा प्रदान गर्न समितिलाई सुझाव

धरान: शनि मन्दिरप्रतिको आस्था सर्वसाधारणप्रति बढ्दै गएकोले यहाँ आउने भक्तजनहरुको सुविधालाई मन्दिर व्यवस्थापन पक्षले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।श्री महांकल शनिदेव मन्दिर सञ्चालक समितिको २३ औं साधारणसभामा सहभागीहरुले यस्तो बताएका हुन् ।धरान १२ गीत मन्दिरमा आयोजित साधारणसभामा धरानका जनप्रतिनिधि, सर्वसाधारण, विशिष्ट व्यक्तित्व तथा समितिमा आवद्ध रहेकाहरुले शनि मन्दिरमा आउने भक्तजनहरुको सुविधालाई बढी प्राथमिकतामा […]

Uncategorized

मिसेस स्टेट २०२५ सिजन थ्रीको तेस्रो अडिसन संपन्न

धरान: डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको तेस्रो अडिसन शनिवार संपन्न भएको छ। गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्रीको दोस्रो अडिसनमा ७ जनाले सहभागि जनाएका छन । धरान पुतली लाइन स्थित चौथो रेष्टरेन्टको हलमा दोस्रो अडिसन संपन्न भएको थियो […]

राजनिती

जसपा नेपालद्वारा धरानमा नो कोशी, नो केबलकार र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी

धरान: पहिचानको आधारमा राज्य पुनसंरचनाको माग गर्दै निरन्तर आन्दोलनमा होमिएका दलहरुले अहिले पनि आन्दोलनलाई निरन्तता दिइरहेका छन् । यसै क्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले समेत दबाबमुलक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सरकारलाई दबाब दिने उद्देश्यले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीको आयोजना गरेको थियो । सो अवसरमा […]

राजनिती

राजनीतिक दलप्रतिको भ्रम चिर्न तरुण दल सक्रिय बन्नुपर्नेमा जोड

धरान: राजनीतिक दलप्रति सर्वसाधारणको सोचाई फरक हुदै गएको अवस्थामा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने जनतामा भएको भ्रमलाई अब युवा दस्ता दरुण दलले चिरेर जानुपर्नेमा जोड दिएका छन् ।नेपाली काँग्रेको युवा दस्ता तरुण दल धरान नगर समितिको ५ औं अधिवेशनबाट निर्वाचितहरुको पदस्थापना तथा सम्मान कार्यक्रममा तरुणका युवाहरुले यस्तो बताएका हुन्सो अवसरमा बोल्दै नेपाली […]

शिक्षा

एस.ई.ई. स्पिकरका सहभागीलाई वक्तृत्वकला तयारी सम्बन्धी प्रशिक्षण

धरान: धरानस्थित र्‍याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई. स्पिकरको सेमिफाइनलमा प्रवेश गरेका सहभागीहरूलाई शनिबार वक्तृत्वकला तयारी सम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको छ। प्रा.लि.को कार्यालयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोहीले वक्तृत्वकला प्रतियोगितामा विषयवस्तुमा कसरी प्रवेश गर्ने, वक्तृत्वलाई मौलिक कसरी बनाउने, तयारीको क्रममा आधिकारिक स्रोत कसरी लिने आदि विषयमा सहभागीहरूलाई स्पष्ट पारे। प्रा.लि.का अध्यक्ष […]