नेपाली काँग्रेस धरान-१९ वडा समितीद्वारा नवराज मगरलाई साइकल प्रदान गरे
धरान: नेपाली काँग्रेसले धरान १९ का ज्यालादारी श्रमिक नवराज मगरलाई आइतबार साइकल प्रदान गरेका छन। ज्यालादारी काममा धाउन उनलाई सहज भएको छ । साइकल किन्ने आर्थिक अवस्था पनि नभएका मगर काँग्रेसका इमानदार कार्यकर्ता पनि हुन। ज्यालादारी काम कहिले कहाँ हुन्छ कहिले कहाँ, साइकल सम्मको साधन नहुँदा समयमा पुग्न गाह्रो भइरहेको बेला अब नवराज मगरको दैनिक […]









