‘गरिमा समर क्याम्प २०८२’बाट ३६ जना बालबालिका लाभान्वित
धरान: गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ विविध कार्यक्रम गरि समापन भएको छ।गरिमा डान्स सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्व एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बुको प्रमुख आतिथ्यमा धरान–१५ सदन सभा भवनमा शनिबार उक्त समर क्याम्पको समापन कार्यक्रम भएको हो। समर क्याम्पमा बालबालिकाहरुले सिकेका नृत्य, क्याटवाक, र्याम्पवाक, वाककलालगायतको प्रतिभा प्रस्तुत […]









