धरान विशेष

धरान–१३ वडा बासिले अबदेखी निशुल्क एम्बुलेन्स सेवा पाउने

धरान: धरान उपमहानगरपालिका–१३ ले वडावासीका लागि निशुल्क एम्बुलेन्स र रगत सेवा उपलब्ध गराउने घोषणा गरेको छ। अबदेखि यस वडाका बासिन्दाले घरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म एम्बुलेन्समार्फत जानु परे वा उपचारपछि डिस्चार्ज भएर घर फर्कनु परेमा कुनै शुल्क तिर्नु पर्ने छैन। यसैगरी, रगत आवश्यक परेमा यसअघि सरोकारवालाहरुले तिर्दै आएको रु. १हजार ५० रुपैयाँ शुल्क अब […]

व्यवसाय

वनस्पतिबाट आत्मनिर्भरता: मनिताको हातबाट जन्मिएको ‘प्राकृतिक साबुन’ उद्यमले बदल्दैछ महिलाको सोच

धरान: ठमेलको एक गल्लीमा उभिएको विदेशी पर्यटक प्राकृतिक साबुन खोज्दै थियो । सरकारी जागिरको आशामा काठमाडौं पुगेकी मनिता घिमिरेलाई त्यो दृश्य सामान्य लाग्नुपर्ने हो । तर उनको मनमा भने एउटा ‘साना सीपले पनि ठूलो बाटो खोल्न सक्छ’ भन्ने चाँडै बलियो सोच उम्रियो । यही क्षणबाट उनको जीवनले अनपेक्षित मोड लियो ।धरान–१५ की मनिता घिमिरे अहिले […]

समाज

चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति, पत्रकार सम्मान तथा सहयोग

धरान: आमा चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठान धरानले छात्रवृत्ति वितरण, सहयोग सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ। धरान १ निवासी महेश प्रधान र अन्जु प्रधानले आमा बाबुको स्मृतिमा स्थापना गरेको प्रतिष्ठानले शुक्रबार सिद्धि नेवा परिषद्को सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।प्रतिष्ठानले धरान ८ स्थित ल्यावोरेटरी मा.वि. मा कक्षा ११ मा अध्ययनरत छात्रा सुस्मिता तामाङ, धरान […]

मनोरञ्जन समाचार

चलचित्र ‘लालीबजार’ को लागि बर्दियाका स्थानीय कलाकारहरूको खोजी

काठमाडौ: चर्चित ब्यानर षटकोण आर्टसले निर्माण गर्ने, चर्चित लेखक तथा निर्देशक प्रदिप भट्टराई कार्यकारी निर्माता रहने, यहि फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लालीबजार’को लागि प्रतिभाशाली स्थानीय कलाकारहरूको खोजी भएको छ । षटकोण आर्टसले आज आफनो अफिसियल फेसबुकपेज मार्फत प्रतिभाशाली स्थानिय कलाकारहरुको लागि अवसर भन्दै कलाकार खोजी गरेको छ । आर्टसले अभिनयप्रति रुचि […]

मनोरञ्जन समाचार

चलचित्र ‘मैझारो’ को गीत साकेला नाचौ बोलको गीत सार्वजनिक

काठमाडौ: यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को दोस्रो गीत साकेला नाचौ रिलिज भएको छ । गीतमा चलचित्रका सबै मुख्य कलाकारहरुले साकेला नाचेका छन । राजेश पायल राई र मेलिना राईको आवाजमा रहेको गीतमा दयाहाङ राई, धिरज मगर, मिरुना मगर, तक्मे बुढा, रजनी गुरुङ, दिया पुन लगायत सम्पुर्ण कलाकारहरु निर्क […]

Uncategorized

सरकारको निर्णयले निरङकुशताको झल्को दियो

धरान: वर्तमान सरकारका निर्णय र गतिविधिहरु निरङकुश सरकारका तानाशाही अनुहारको झल्को दिनेखालको भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ । संगठनका अध्यक्ष भीमज्वाला राईले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारलाई निश्पक्ष काम गर्न अपिल गर्नुभएको छ ।निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहित पाँच जनाको राहदानी रोक्का गरी उपत्यका छाड्न समेत […]

मनोरञ्जन समाचार

मंसिर ५ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘पहिचान’ को टिजर सार्वजनिक

यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पहिचान’ (लडाई पहिचानको) टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले कोशी प्रदेशको नाम विरोध गर्दै चलिरहेको ‘नो कोशी’ आन्दोलनको कथालाई प्रस्तुत गरेको छ । लिम्बुहरुले आफनो कवाजको रुपमा लिएको सिलाम साक्मा अंकित झण्डा बनाइएको लडाई पहिचानको टिजरले केही समय अघि चलेको पहिचानवादीहरु जनजातीहरुको नो कोशीको आन्दोलनको कथा […]

Uncategorized

असोज १३ गते फूलपातीको दिन प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ। भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका […]

धरान विशेष

लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ: भीमज्वाला राई

धरान: लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ । नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताउनु भएको छ । सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]

व्यवसाय

दशै शुरु भए संगै धरानको कृषि बजारमा खसी बोकाको कारोवार बढयो

धरान: लगातारको वर्षा र हालै सम्पन्न जेन-जी आन्दोलनका बाबजुद पनि नेपालीहरू दशैं मनाउने तयारीमा जुटिरहेका छन्। दशैंमा मासुजन्य परिकारको बढी महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ। धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबारभन्दा यसपटक ठूलो संख्यामा खसी–बोका व्यापारी तथा कृषकले ल्याएका छन्। कृषक तथा व्यापारी खसी–बोका विक्री गरेर दशैं खर्च जुटाउने […]