वृहत बराहक्षेत्र पैदलयात्रा धरानको पिण्डेश्वरमा आएर विश्राम
धरान: जगत गुरु बालसन्त श्री मोहनशरण देवाचार्यको अगुवाईमा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको वृहत्तर बराहक्षेत्र पैदलयात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न हुँदैछ । नेपालका विभिन्न धार्मिक अनुयायीहरूको सहभागितामा कार्तिक १ गतेदेखि सुरु भएको यो यात्राले आइतबार धरान–१४ विजयपुरस्थित पवित्र पिण्डेश्वर मन्दिरमा आएर विश्राम लिएको छ ।जगत गुरु बालसन्त देवाचार्यका अनुसार पौराणिक ग्रन्थहरू […]









