मनोरञ्जन समाचार

चलचित्र ‘मन बिनाको धन’ कतारमा हरेक दिन दुई सो हाउसफुल

धरान: यति बेला बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरिका हलमा दोस्रो हप्तामा प्रदर्शन भईरहेको छ ।नेपाली बक्स अफिसमा चलचित्रले पहिलो हप्तामा एक करोड ६७ लाख बढीको व्यापार गरिसकेको छ । नेपालसगै चलचित्र बिहिबार देखि कतार ,युएई र बहराइनमा प्रदर्शन भईरहेको छ। कतारमा चलचित्रले बिहिबार र शुक्रबार पाएको दुई सो नै हाउसफुल भएको […]

व्यवसाय

सौन्दर्यकर्मीहरुको चिन्ता व्यवसाय संकटमा पर्‍यो

इटहरी: सौन्दर्यकर्मीहरुको व्यवससाय थप संकटमा परेको सौन्दर्यकर्मीहरुले गुनासो गरेकाछन् । शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसंगको सम्वाद् कार्यक्रममा सौन्दर्यकर्मीहरुले पेशा नै संकटमा परेको गुनासो गरेका हुन् ।राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरुलाई सहभागी गराएको थियो । बद्लिँदो राजनीतिक परिवेशमा श्रमिकसंग सम्वादम सम्झना थापा उपभोक्तहरुसंग लिइने शुल्कमा एकरुपता नहुँदा सौन्दर्यकर्मीहरुबीच एकअर्कामा […]

स्वास्थ्य/जिवनशैली

मधुमेह दिवस: औपचरिकतामा मात्र सीमित नभई जीवनमा समेत सार्थकता बनाउनुपर्ने चिकित्सकहरुको जोड

धरान: विश्व मधुमेह दिवस २०२५ का अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । विश्वभर मधुमेहबारे जनचेतना फैलाउने उद्देश्य रहेको यस दिवसमा प्रतिष्ठानले बाल मधुमेह सेवा सुदृढीकरणमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरेको छ ।कार्यक्रमका क्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ, रेक्टर प्रा.डा. सञ्जीव कुमार शर्मा, रजिस्ट्रार प्रा.डा. सूर्य प्रसाद […]

शिक्षा

ढुङ्गेकला पार्कमा हिविस्कस स्कुलका विद्यार्थीहरुद्वारा अवलोकन

धरान –१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेकला पार्कको अवलोकन गरे।धरान–४ का वडा अध्यक्ष धन बहादुर राईले उनीहरूलाई पार्क घुमाउदै ढुङ्गामा कुदिएका गौतम बुद्ध, डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रीति राई, कुलमान घिसिङ जस्ता ब्यक्तित्वहरुको बारेमा बताउदै पार्कको महत्वबारे बताए। वडा अध्यक्ष राईका अनुसार उक्त पार्क निर्माणमा वडा, उपमहानगरपालिका वा […]

शिक्षा

धरानको शिक्षा सन्देस बोर्डिङका बिद्यार्थीहरुले देखाए दम्भदार प्रतिभा

धरान: धरान-६, पानवारीस्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलमा बिहीवार ट्यालेन्ट शो कार्यक्रम आयोजना भएको थियो। स्कुलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत र नृत्यमा आफ्नो प्रतिभा प्रस्तुत गरे। विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर सुबेदीले विद्यार्थीहरूलाई आफ्नो क्षमता अनुसार गायन, नृत्य जस्ता अतिरिक्त क्रियाकलापमा भाग लिन प्रेरित गर्दै भने, “प्रतियोगितामा हार्नु–जित्नु मुख्य कुरा होइन, तर […]

धरान विशेष

बिपि प्रतिष्ठान धरानका सरसफाई मजदुरले भने हामीले न्युनतम ज्याला पाएनौँ

धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभीत्र सरसफाई गर्ने सरसफाइ मजदुरहरुले आफुहरुले सरकारले निर्धारण गरेको न्युनतम ज्याला लगायत श्रम ऐनले व्यवस्था गरेको आधारभूत सेवासुविधाहरु नपाएको गुनासो गरेकाछन् । बिहिबार मजदुर नेता भीमज्वाला राई सहितको टोलीसंग छलफल गर्दै आफुहरुलाई न्यायदिलाइदिन समेत अनुरोध गरेकाछन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र […]

Uncategorized स्वास्थ्य/जिवनशैली

बीपीको फार्मेसी घोटाला प्रकरण: चार महिनापछि शिल खुलेर पुन, सञ्चालनको तयारी

धरान: करिब चार महिनाअघि करोडौँ रुपैयाँको औषधि घोटालाको आशंकामा शिल गरिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी पुनः सञ्चालन हुने भएको छ । औषधि तथा सामग्रीको भौतिक भेरिफिकेशन र छानबिन कार्य अन्तिम चरणमा पुगेको छ ।प्रतिष्ठानका हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पाख्रेलको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय समितिले फार्मेसीमा रहेका सम्पूर्ण औषधि, सामग्री […]

मनोरञ्जन समाचार

विद्यार्थी बाहेक अन्य दर्शक नआएको भन्दै धरानमा “मन बिनाको धन” दुई दिनमै हलबाट हटाइयो

धारान: धरानको फ्रेन्ड्स सिनेमामा प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ रिलिज भएको दुई दिनमै हलबाट हटाइएको छ। दर्शकको लगभग ९० प्रतिशत सीट भरिँदा पनि हलले फिल्मको शो बन्द गरेको हो। कार्तिक २१ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ मध्ये फ्रेन्ड्स सिनेमाले ‘मन बिनाको धन’ लाई पहिलो […]

सहित्य/सिर्जना

गायक डा. प्रकाश पौडेलको रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं: गायक डा. प्रकाश पौडेलको रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुनै समयको बहुचर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक गायक पौडेलले नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा शब्द र स्वर स्वयं प्रकाश पौडेलको रहेको छ […]

धरान विशेष

धरानमा भेटियो पाटे बाघको बच्चा

धरान : धरान उपमहानगरपालिका–१४, हात्तीसार क्षेत्रमा मंगलबार साँझ स्थानीय युवाहरूले पाटे बाघको बच्चा भेटेका छन्।धरान–१६ का १८ वर्षीय युसन राई, सिमन राई तथा धरान–१३ का १७ वर्षीय अमन लिम्बुले बच्चा नियन्त्रणमा लिए। प्रारम्भिक अवलोकन अनुसार बच्चाको आकार र चालढालले पाटे बाघको हुन सक्ने अनुमान लगाएका छन।असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा सुरक्षीत रूपमा नियन्त्रणमा लिएर […]