चलचित्र पत्रकार सङ्घको २५ औ बार्षिकोत्सव: पत्रकारहरु सम्मानित र पुरस्कृत
नेपाल चलचित्र पत्रकार सङ्घ कोशी प्रदेश समितिद्वाराचलचित्र पत्रकारितामा लामो समय देखी योगदान पुर्याउदैँ आएका पत्रकार भीषण राई, गोपाल दाहाल र सुमित कार्की पुरस्कृत भएका छन् । चलचित्र पत्रकार सङ्घ कोशी प्रदेश समितीको २५ औँ बार्षिक उत्सव धरान १ उद्मोग वाणिज्य संघ सुनसरीको भवनमा आज सम्पान भएको थियो। सङ्घको २५ औ वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकारितामा लामो […]









