दर्शकहरुको माग भएपछी धरानमा ‘खोक्पा’ र ‘बाध्यता’ पुन प्रदर्शन
धरान: पछील्लो समय लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा रहेका लिम्बु चलचित्रकर्मीहरुले छोटो लघु र लिम्बु चलचित्रहरु निर्माण मा तिव्रता दिन थालेका छन । लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन , लिम्बुहरुको बिभिन्न संस्कारहरु बिहे, मृत्यु बिभिन्न बिधीहरुलाई आधार मानेर लघु चलचित्रहरु निर्माण भैरहेका छन । यसैक्रममा लिम्बुहरुको बिहेको संस्कार सँग जोडीएको लघु चलचित्र “खोक्पा” […]









