सहित्य/सिर्जना

अन्जान प्रदीपको कविता “सपना” प्रथम, युवा कवि विबेक विवश रेग्मीलाई युवा प्रतिभा पुरस्कार

धरान: कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औ राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप ( प्रदिप ढुङगाना) प्रथम हुनुभएको छ । युवा कवि विबेक विवश रेग्मी युवा प्रतिमाबाट पुरस्कृत भएका छन। शनिबार धरान-१८ कवि विमल गुरुङको पुस्तकालयमा उहाँले “सपना” शीर्षकको […]

राजनिती

माओवादी केन्द्र धरान-१९ को सरसफाइ अभियान जारी, ६३ औ हप्ता

धरान: नेकपा माओवादी केन्द्र धरान उप-महानगरपालिका १९ नम्बर वडा कमिटीको अगुवाईमा जारी ६३ औ हप्ताको सरसफाई अभियान शनिबार सम्पन्न भएको छ। गत साल भदौबाट पार्टीको “जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियान”कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले अभियानलाई अहिलेसम्म जारी राखेको छ। १९ नम्बर वडा कमिटीले सुरुवात देखि नै वडाका […]

दुर्घटना

भीमा राई दुर्घटना छानबिन गर्न माग गर्दै मोरङ सिडियोलाई ज्ञापन पत्र

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा कार्तिक ८ गते बिहीबार दिउँसो ३ः४० बजेतिर दुर्घटना भएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले किचेर सुनसरीको धरान उपमहानगरपालिका–११ की ४३ वर्षीया भीमा राईको मृत्यु भएको थियो। को २८ प ६१३२ नम्बरको स्कुटरमा सवार थिइन् दुर्घटनामा परेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि विराटनगरको […]

विचार

गाँउले खानाले पनि गाउँ छाडेछ…

रोहित कुलुङ राई दयाहाङ राईद्वारा अभिनित चलचित्र गाउँ आएको बाटोको चर्चित गीत “राई माइलाले गाउँ छाडयो रे…” भने झै नेपाली ठेठ गाँउमा उत्पादित तरकारी र खानाका परिकारहरुले पनि गाँउबाट लोप हुदै गाउँ छाडेछ। दशै मनाउन भोजपुरको गाउँ पुग्दा हरेक बर्ष गाँउका अर्गानिक ठेठ नेपाली गाँउले खानाहरु बिस्तापित हुँदै गैरहेको महसुस हुन्छ। शहरिया चामल, चाउ चाउ, […]

खेलकुद

पानी सुल्के प्रतियोगिताको उपधी पुन: राहुल लिम्बुलाई

बराहक्षेत्र: सुनसरीको बराहक्षेत्रको चतरा नहरमा शुक्रबार सम्पन्न भएको दोश्रो पानी सुल्के प्रतियोगितामा ८८ प्रतिस्पर्धीलाई उछिन्दै राहुल लिम्बू बिजयी भएका छन् । दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप पानी सुल्के प्रतियोगिता विजयी भएका लिम्बू गत सालको बिजेता हुन ।इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भएका थिए। उनले उपाधिसहित २५ हजार […]

समाज

बिबिध कार्यक्रम गरि बायो इथिक्स दिवस मनाईयो

धरान: बिभेद र कलन्क बिरुद्ध नारा सहित बीगत २ महिना देखि बिबिध कार्यक्रम गरी सन २०२४ अक्टोबर १९ को बायो इथिक्स दिवस मनाईएको छ। मानव जीवन, समाज, चिकित्सा सेवा लगायतका बिभिन्न क्षेत्रमा ब्याप्त भेदभावबारे सचेत भएर यस्ता कुराहरु कसरी हटाउन सकिन्छ भन्ने संकल्प सहित यो बर्षको बायो इथिक्स दिवस मनाइएको हो। बायो इथिक्स नेपाल एकाईद्वारा […]

धरान विशेष

शनिमन्दीरका पुजारी विश्वदेव पोखरेल “काग बाबा” ले भोकहडताल तोडयो

धरानका तीनकुनेमा रहेको माहाकाल शनिदेव मन्दीरका पुजारी विश्वदेव पोखरेलले (काग बाबा) आज बुधवार धरान उपमहानगरपालिका वाड नम्बर ८ का वडा अध्यक्ष धन बहादुर राई र ईलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रकाश जबेगुको हातबाट नरिबलको पानी खाएर १४ दिन पछि भोक हडलात तोडेका छन। मन्दीर बिकास व्यवस्थापन समिती संग रुष्ट रहेका पुजारीले आफ्नो आत्म सम्मानमा ठेस […]

राजनिती

धरान माओवादी केन्द्रको सरसफाई अभियानले ६२ औं हप्ता पूरा

धरान: नेकपा माओवादी केन्द्र धरान उप-महानगरपालिका १९ नम्बर वडा कमिटीको अगुवाईमा जारी ६२ औ हप्ताको सरसफाई अभियान मङ्गलबार सम्पन्न भएको छ। गत साल भदौबाट पार्टीको “जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियान”कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले अझैसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले बताए। वडा […]

खेलकुद

सुनसरीको चतरामा दोस्रो (स्टोन स्किपिङ) “पानी सुल्के” प्रतियोगिता हुने

धरान: सुनसरीको चतरामा स्टोन (स्किपिङ) पानी सुल्के च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना चतरा नहरमा आगामी कार्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ‘पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिता अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल […]

राजनिती

नेपाल तरुण दलको ७२ औं स्थपना दिवस, धरानमा तरुण कप फुटसल प्रतियोगिता

धरान: नेपाली कांग्रेसका भात् संगठन नेपाल तरुण दलको ७२ औं स्थपना दिवसको अवसरमा शनिवार धरान नगर समितीले “तरुण फुटसल प्रतियोगिता २०८१” आयोजना गरेको थियो। नेपाल तरुण दल धरान नगर समितीद्वारा आयोजित अन्तर वडा स्तरीय फुटसल प्रतियोगितामा धरानका २० ओटा वडा समितीहरुको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताको बिजेता धरान – ११ वडा समिती भएको थियो। पुरस्कार […]