क्रियटिभ स्कुल सर्कलको खेलकुद सप्ताहको दुई उपाधी हिविस्कस स्कुललाई
धरान: क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको खेलकुद सप्ताह अन्तर्गतको दुइखेलको उपाधि धरान – १५ मा रहेको हिविस्कस इङ्लिस बोडिङ स्कुलले हात पार्न सफल भएको छ।खेलकुद सप्ताह अन्तर्गत भएको विभिन्न खेलकुद अन्तर्गत अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता र फुटवल प्रतियोगिताको उपाधि हिविस्कसले हात पार्न सफल बनेको हो ।नृत्य प्रतियोगितामा हिविस्कस स्कुलकी नायिमा राई प्रथम वनेकी […]









