धरान विशेष

सामाजिक सञ्जाल प्रयोग, नियमनसम्बन्धी विद्येयकको धरानका युवाहरुद्वारा विरोध

धरान: सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसबन्धी विद्मेयकले सर्वसाधारणको वाक स्वतन्त्रता हनन गर्ने किसिमले ल्याएको भन्दै धरानका युवा समूहले विरोध जनाएका छन् ।उनीहरुले धरान १ पुरानो अस्पतालबाट विरोध र्‍याली निकालेर धरान २ भानुचौकमा आएर कोणसभाको आयोजना गरेका थिए ।सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गरी छलफलसमेत अघि बढाइसकेको अवस्थामा मुलुकभरि सर्वत्र विधेयकको […]

समाज

जनयुद्व दिवसको अवसरमा धरानको भानुचोकमा रक्तदान कार्यक्रम

धरान: माओवादी केन्द्र धरानले आज बिहीबार बिहान धरानमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको छ ।द्वन्द्वको बेला माओवादी जनयुद्धका लडाकु सहिद, बेपत्ताका धरानमा रहेका १५ सहिद, २ बेपत्ताका परिवारलाई आर्थिक सहयोग गरेका छन। नेकपा माओवादी केन्द्र धरान नगरको आयोजनामा भएको खुल्ला रक्तदानमा १२६ पिन्ट रगत सङ्कलन भएको अध्यक्ष उद्धव लिम्बूले जानकारी दिए । […]

खेलकुद

कोशी प्रदेश प्रिमियर लिगः पाँचथर अन्तिम चारमा, लोहरुङ बाहिरियो

धरान: धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह ए बाट समुह विजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ ।बिहीबार धरान रंगशालामा भएको खेलमा संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर समुह विजेता बनेको हो । समुह बिजेताभएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ । पाँचथरका लागी […]

समाज

अपांग र जेष्ठ नागारिक वनभोजमा रमाउदै

धरान: समाजमा रहेका कसैलाई पनि अपहेलित गर्नुहुँदैन, समान व्यवहार गर्नुपर्छ भन्ने उद्देश्य राखी क्लोथ फाउन्डेशन नेपालले अपांग तथा जेष्ठ नागरिकलाई समावेश गराएर बनभोज कार्यक्रमको आयोजना गरेको छ । हरेक नागरिकको सम्माजनक बाँच्ने अधिकार सुनिश्चित गर्न समाजमा उत्प्रेरणा जगाउनकै लागि अपांग तथा जेष्ठ नागरिकहरुसँग वनभोज कार्यक्रमको आयोजना गरेको हो । धरान – २० विष्णुपादुकामा क्लोथ फाउन्डेशनले […]

राजनिती

सोनाम ल्होछारमा कांग्रेसको सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान

धरानः सोनाम ल्होछारको अवसरमा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा तथा पूर्व केन्द्रीय सदस्य एवम् पूर्व संघीय सांसद मीना सुब्बाको प्रमुख आतित्थ्यमा सोनामा ल्होछार–२८६१ को अवसरमा धरानमा कार्यक्रम गरेको हो ।कार्यक्रममा तामाङ जातिको प्रसिद्ध मौलिक […]

शिक्षा

चार बुदें सहमती पछि महेन्द्र क्याम्पस धरानका विद्मार्थी नेताहरुले अनसन तोडयो

धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका चार विद्मार्थी संगठनका अध्यक्षहरुले बुधवार बिलुकी ८ बजे क्याम्पस प्रशासन र स्वतन्त्र विद्मार्थी युनियन ( स्वबियु) संग ४ बुंदे सहमती भएपछि आमरण अनसन तोडेका छन। लामो समय देखि आन्दोलन गर्दै आएको र कुनै माग सुनुवाई नभएको भन्दै मंगलबार बिलुकी ५ बजे देखि क्याम्पस परिसरमा नेविसंघ महेन्द्र क्याम्पस सभापति विनोद आले […]

समाज

शारिरीक रुपमा अशक्त टीका राम तामाङलाई धरान तरुण दलको खाद्मन्न सहयोग

धरान: नेपाल तरुण दल धरान नगर कार्यसमितिद्वारा धरान-११ संघर्ष चौक डेरा गरि बस्ने शारिरीक अशक्त तथा अत्ति बिपन्न ५७ बर्षिय टीका राम तामाङलाई मंगलबार खाद्मन्न सामाग्री हस्तान्तरण गरिएको छ। तरुण दल धरानले बिगत् देखि यस्ता सामाजिक कार्यमा आफ्नो संगठनको सकृयता सदैब राख्दै आईरहेको भुकम्प पीडित, बाढी पीडित, विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा सहयोग, सडकको खाल्डाखुल्डी मर्मत, […]

शिक्षा

पाँच बुदें माग राखेर महेन्द्र क्याम्पस धरानका ४ विद्मार्थी संगठनको भोक हड्ताल

धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका स्वतन्त्र विद्मार्थी युनियन (स्वबियु) ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनको विभिन्न शिर्षकमा देखाइएको खर्चको रकम साधारण, पारदर्शी र विश्वासिलो नभएको भन्दै पारदर्शी बनाउन माग सहित चार विद्मार्थी संगठनका अध्यक्षहरुद्वारा आमरण अनसन आज मंगलबार ४ बजेबाट सुरु गरेका छन। महेन्द्र क्याम्पस धरान परिसरमा अनसन बस्दै ४ विधार्थी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै […]

खेलकुद

चौथो यले दोङ बास्केटबलको उपाधि धरान मेघा र झुनाज फिटनेसलाई

किरात नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा सोमवार आयोजित चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवलको उपधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फको उपाधि झुनाज फिटेनसले चुमेको छ ।धरान २ न. वडा भानु चौकमा आयोजित प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा धरान मेघाले रेड डेभिल्सलाई […]

खेलकुद

नेपाल गल्फ संघ सुनसरीको अध्यक्षमा जितेन्द्र राई

नेपाल गल्फ संघ सुनसरीको अध्यक्षमा जितेन्द्र राई सर्वसम्मतले चयन भएका छन् ।धरान- १८ स्थित निर्वाण कन्ट्री क्लबको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्ष तुलसीराम लिम्बु, सचिवमा लोकेन्द्र राई, कोषाध्यक्षमा सुन्दर राई, सह-सचिवमा झुना राई सर्बसम्मत निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा क्रमस बिजय राई, प्रो.निरज तामाङ्ग, गोपाल श्रेष्ठ ,दिपक घिमिरे भगत लिम्बु र राजु राई सर्वसम्मत निर्वाचित […]