युवा पुस्ताका ढुकढुकी जोन चाम्लिङ आज एक्स्पोमा आउने
धरान: युवापुस्ताका ढुकढुकी जोन चाम्लिङले आज विजिनेश एक्स्पोमा आफ्नो ब्याण्ड सहित प्रस्तुति दिन भएको छ । जोन एण्ड दि लोकल्सका ५ जना आज साँझ ७ बजे एक्स्पोको मञ्च उक्लिनेछन् ।धरानका यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् । धराने यी युवा गायक जोनको धरानमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र […]









