ऊँट डुलाउदै रकम संकलन गर्दै
धरान: सनातन हिन्दु धर्मालम्बीभित्र रहेको विकृति तथा विसंगति अझै पनि रहिरहेको छ । धर्मको नाममा रकम असुल्ने तरिकामा पनि धेरै तरिकाहरु प्रयोग गरेको पाईन्छ । केही समय अगाडी पाँच वटा खुट्टा भएको गाइलाई साक्षत लक्ष्मी भन्दै धरान बजारमा घुमाउदै रकम संकलन गरेको दृश्यदेखि लिएर ऊँटलाई डुलाएर पसल घरमा डुलाउदै रकम उठाउने प्रचलन बढेर गएको छ […]









