व्यवसाय

मोबाईल संघ धरानको अध्यक्षमा पुन: जीवन शाक्य

धरान: हाम्रो मोबाइल संघ धरानकाे अध्यक्षमा जीवन शाक्य पुनः सर्वसहमत चयन भएका छन् । संघकाे शनिबार हरियालीमा भएकाे दास्राे अधिवेशन बाट शाक्यकाे अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएकाे हाे । अधिवेशनले उपाध्यक्ष बिमला खतिवडा , सचिवमा सबिन लम्साल, कोषाध्यक्ष सचिन पोखरेल तथा सहसचिवमा सुरेन्द्र दाहाल चयन गरेकाे छ । सदस्यहरूमा क्रमश बुद्धराज लिम्बु सन्नी गुप्ता, […]

समाज

बार्षिकोत्सवमा सुच्चा राईले अग्रजलाई सम्मान गरे

धरान: सुच्चा राई कल्याणकारी समाजले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले सुच्चा राईको पहिचान तथा सँस्कृतिलाई जीवन्तता राख्न भूमिका खेलको भन्दै आफ्नो २५ औं बार्षिकोसवको अवसरमा आयोजित कार्यक्रममा दुई जना जेष्ठ नागरिक र भवन निर्माणमा सहयोग पुर्‍याउने एकजनालाई सम्मान गरेको हो ।धरान २ भानुचौक स्थित लोकतान्त्रिक चौतारीमा २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम […]

मनोरञ्जन समाचार

चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मी र खेलाडीहरुको रुवावासी

धरान: यही फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउनलागेको चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा आयोजित रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी, खेलाडी र स्थानिय व्यवसायीहरुको बाक्लो उपस्थिती थियो । हङकङ र बेलायतको एल्डरसटस्थित एम्पायर हलमा ग्राण्ड प्रिमियर भैसकेपछी नेपालमै पहिलो पटक धरानमा ग्राण्ड प्रिमियर गरिएको हो । ग्राण्ड […]

महिला/बालबालिका

समानुपातिक समावेशी प्रतिनिधित्वको सवालमा योग्य महिला, नीति निर्माण तहमा पुग्न जरुरी छ

मनिता घिमिरे आज ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै गर्दा नेपालमा महिलाको अवस्था कस्तो छ ? भन्ने प्रश्नको उत्तर खोज्नै पर्ने हुन्छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाएको २०१६ सालमा वीपी कोइराला नेतृत्वको प्रथम जननिर्वाचित सरकारले हो । त्यसबेलाको संसदमा एक जना मात्रै महिला द्धारिकादेवी ठकुरानी प्रत्यक्ष निर्वाचित भएर आएकी थिइन । […]

अर्थ/ पर्यटन

श्रमिक महिला दिवसमा ‘मार्केट मार्च’ को आयोजना

धरान: अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकतालाई उजागर गर्न विगत ४ बर्ष निरन्तर आयोजना हुदै आएको ‘मार्केट मार्च’ यस बर्ष पनि आयोजना गरिएको छ । महिलाहरुले उत्पादन गरेका घरेलु सामाग्रीको प्रवद्र्धन गर्ने सोचले झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले सञ्चालन गर्दै आउनु भएको मार्केट मार्चमा यस पटक पनि महिलाहरुको घरेलु उत्पादनमा बढी […]

स्वास्थ्य/जिवनशैली

भिडियो एक्स-रे प्रदान गर्ने व्यक्ति, उद्घाटन गर्ने नगरपालिका

धरान: नगर अस्पतालको अवधारणा अनुरुप धरान १ छाताचौकको पुरानो अस्पतालको प्रसुती गृहमा भर्खरैमात्र ग्रामीण भिडियो एक्स-रे सञ्चालनमा आएको छ । एक्स-रेको आज उद्घाटन समेत भएको छ । उपचारमा आएका गर्भवती महिलाहरुले विगतमा भिडियो एक्स-रे नहुदा समस्या भागेका थिए । तर अब यही अस्पतालबाट सञ्चालन भएपछि भने सहज भएको छ ।धरानकै पुरानो अस्पताल जहाँ धरान उपमहनगरपालिकाले […]

अर्थ/ पर्यटन

इटहरीमा फागुन २५ देखि इस्टर्न टुरिजम मार्ट हुने

इटहरी: कोभिडका कारण थलिएको पूर्वी नेपालको पर्यटनलाई उकास्ने उद्देश्यले इटहरीमा ‘इस्टर्न टुरिजम मार्ट’ हुने भएको छ।  नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाले आयोजना गरेको उक्त पर्यटन मेलामा भारतका पश्चिम बंगाल, बिहार र सिक्किम तथा भुटानका गरी १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुनेछन्।  मेला आयोजक समितिका अध्यक्ष देवी गौतमका अनुसार […]

मनोरञ्जन समाचार

लडाई पहिचान चलचित्रको शुभमुर्हत बुढासुब्बा मन्दिरमा

धरान: पछिल्लो पटक कोशी प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरमा धार्मिक पर्यटकको केन्द्रविन्दुमात्र हैन नेपाली चलचित्रहरुको छायांकन गर्ने स्थानको रुपमा विकास हुदै गएका छन् । विजयपुरमा रहेको मठ मन्दिरका कारण चलचित्रको शुभमुर्हत गर्ने काम यहीबाट हुने गरेको छ ।विहीबार धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरबाट नेपाली कथानक चलचित्र ‘लडाइ पहिचानको’ शुभमुर्हत गरियो । विगतमा पनि […]

सहित्य/सिर्जना

नेपाली नाट्कला तथा सँस्कृतिको प्रवद्वन गर्न थिएटर फेस्टिबल

इटहरी: नाट्कला र सँस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धनसँगै सम्बन्ध विस्तार गर्ने उद्देश्यले आजबाट इन्टनरनेशनल पिपुल्स थिएटर फेस्टिबल अन्तर्गत इहटहरीको म्याट्रिक्सबाट आयोजना हुदैछ ।नेपाली नाट्य कला, संस्कृतिको प्रयोग गरेर पर्यटन प्रवद्र्धनसँगै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नै उद्देश्यले नेपाल सहित १३ मुलुकका थिएटर समूहको सहभागीतिामा इण्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल शुरुवातसँर्गै आज भने इटहरी म्याट्रिक्सको आयोजनामा शुरु भएको हो ।अन्तर्राष्ट्रिय […]

खेलकुद

खेलकुदको माध्यमबाट पुलिस स्कुलका पुराना विद्यार्थीहरु एक ठाँउ

धरान: धरान -१३ मा रहेको नेपाल पुलिस माविका पूर्व विद्यार्थीहरुले खेलकुदका माध्यमबाट सबैलाई एक ठाउँ भेला गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएका छन् । पूर्व विद्यार्थी स्वर्गीय कविता चौधरीको स्मृतिमा स्कुलको २१ औ ब्याचको आयोजनामा हुने भएको हो । शनिवार धरान १५ स्थित विग फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको रोहन कलवारले जानकारी दिनुभयो । […]