समाज

युवतीलाई गाउँमै स्वरोजगार बनाउने अभियान तीव्र, केराबारीमा जडिबुटीबाट साबुन बनाउने तालिम सम्पन्न

मोरङ: दिनप्रतिदिन युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेको वर्तमान अवस्थामा केही स्थानीय तहहरूले भने युवालाई गाउँमै सीपमूलक तालिम दिई स्वदेशमै आत्मनिर्भर बनाउने प्रयासलाई तीव्रता दिएका छन् । विशेषगरी युवा महिलालाई लक्षित गर्दै स्थानीय सरकारले स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यही क्रममा केराबारी गाउँपालिका, मोरङले उपाध्यक्षसँग युवा महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत […]

खेलकुद

२६ औँ बुढासुब्बा गोल्डकप: झापा ११ झापा क्वाटरफाइनल प्रवेश

धरान: अन्तर्राष्ट्रिय आमन्त्रण २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा झापा ११ झापाले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ झापाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित निकालेको हो।निर्धारित ९० मिनेटको खेलमा झापा ११ झापाले खेलको पहिलो हाफको ३५ औँ मिनेटमा मौसब […]

खेलकुद

२६ औँ बुढासुब्बा गोल्डकप उद्घाटन खेलमा ट्राइबेकरबाट आयोजक धरान फुटबल क्लब विजयी

धरान: अन्तर्राष्ट्रिय आमन्त्रण २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ट्राईबेकरमा आयोजक धरान फुटबल क्लबले शानदार जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।जर्जियन क्लब भारतका […]

खेलकुद

२६ औ संस्करणको अन्तरास्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा

धरान: अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रङ्गशालामा बिहिवार देखी सुरु हुने भएको छ।गोल्डकपको उद्घाटन खेल धरान फुटबल क्लव र जर्जियन क्लब भारत बिच हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।आयोजक धरान फुटबल क्लव घरेलु खेलाडी सहित बिजेता बन्ने दाउमा रहेको धरान फुटबल क्लवका अध्यक्ष प्रताप तामाङले बताए । जर्जियन […]

राजनिती

सुजेन्द्र गोलेलाई जिताउन काग्रेसले २ हजार १११ निर्वाचन परिचालन समिती घोषणा

धरान: नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार सुजेन्द्र तामाङ गोलेलाई सघाउन २,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। मंगलबार आयोजित पत्रकार भेटघाट तथा चुनावी भेलाले पार्टी कोशी प्रदेश समितिका महामन्त्री उमेश थापाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिएको छ।आर्थिक समिति संयोजक प्रविन राई , युवा परिचालन समिती संयोजक पर्वत राई, प्रचार–प्रसार समिति संयोजक […]

धरान विशेष

धरान खानेपानी बोर्डको डिजिटल सिस्टमले पायो पूर्णता

धरान: धरान खानेपानी बोर्डले सोमबारदेखि खानेपानी बिल भुक्तानी, नयाँ धारा जडान तथा सम्पूर्ण आय–व्यायको जानकारी लिन सकिने नयाँ मोबाइल एप्स र वेबसाइट सुरु गरेको छ।बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघालेले यस डिजिटल प्रणालीको सुभारम्भ गर्दै, सेवाग्राहीका लागि सजिलो, छिटो र पारदर्शी सेवा प्रदान हुने जानकारी दिए।बेघालेले खानेपानी बिलिङ र आर्थिक कारोबार […]

मनोरञ्जन समाचार

दोस्रो याक्थुङ सिने अवार्ड २०८२मा माघ २४ मा हुने

धरान: याक्थुङ चलचित्रकर्मी संघले दोस्रो पटक ‘याक्थुङ सिने अवार्ड ईन्टरनेशनल २०८२’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दे संघले माघ २४ गते शनिवार नेपालका प्रतिष्ठित कलाकारहरुको उपस्थितिमा अवार्ड कार्यक्रम गर्ने जानकारी दिएको हो ।याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याङवोले पहिलो सिने अवार्डमा याक्थुङ लिम्बू मातृभाषाका सिने कलाकार तथा चलचित्रलाई मात्र समावेश गरेता […]

धरान विशेष

धरानमा निजी विद्यालय र कांग्रेस उम्मेदवार तामाङबीच अन्तरक्रिया

धरानमा रहेका निजी (संस्थागत) विद्यालयहरूले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सुजेन्द्र तामाङसँग अन्तरक्रिया गरेका छन्। आइतबार धरान–९ स्थित बगैचालाईनमा आयोजित कार्यक्रममा निजी विद्यालयप्रति नेपाली कांग्रेसको धारणा र प्रतिबद्धताबारे छलफल गरिएको हो। कार्यक्रमको संयोजकत्व निजी विद्यालयतर्फबाट भगत लिम्बु र दीपक घिमिरेले गरेका थिए। अन्तरक्रियामा बोल्दै उम्मेदवार सुजेन्द्र तामाङले शिक्षा विधेयकका विषयमा नेपाली कांग्रेस प्रतिबद्ध […]

खेलकुद

पुष्पा लिम्बु र सरोज लिम्बु बने सातौ गोर्खा ट्रेल व्लेजर हङकङ २०२६ विजेता

हङकङ: बीर गोर्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट्रिज ट्रष्ट हङकङको आयोजनामा शनिवार आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्बु र पुरुष तर्फ सरोज लिम्बु १२ कि.मि. विद्यामा विजेता बनेको छ ।पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन भने सरोजले ५० मिनेटमा पुरा गरेका थिए । सरोजले गत सालका […]

व्यवसाय

जुत्ता चप्पल मेलाले धरानको व्यापारिक साख फर्काउने विश्वास

धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।आयातमा आधारित अर्थतन्त्रलाई विस्थापित गर्दै आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको उनले बताए ।शनिबार धरान जुत्ता चप्पल मेलाको उद्धघाटन गर्दै बेघाले नेपाली जुत्ता–चप्पललाई स्वदेशमै सीमित नराखी जापान, अमेरिका जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने लक्ष्य राख्नुपर्ने बताए […]